Friday, January 10, 2025

मास्क नलगाउने २८ जना कारबाहीमा

मकवानपुरमा मास्क नलगाई घरबाहिर निस्केका २८ जना कारबाहीमा परेका छन् । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले २८ जनालाई रु १ सयको दरले जरिवाना...

हेटौंडामा सार्वजनिक बस र म्याजिक संचालनमा

हेटौंडाः मकवानपुर जिल्लामा सार्वजनिक यातायातका साधनहरु छिटपुट रुपमा संचालनमा आएको छ । हेटौंडा हुँदै मनहरी, हटिया, कमाने चल्ने साझा बस र केही म्याजिकहरु संचालनमा...

भिरबाट लडेर एकजनाको मृत्यु

मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर बुधबार एकजनाको मृत्यु भएको छ । ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी लिपानीका ३६ वर्षीय किताब सिं घिसिङको भीरबाट लडेर...

सुस्मिता केसी हत्याकाण्ड अभियुक्त चारैजना पुर्पक्षका लागि थुनामा

हेटौंडाः हेटौंडा–४, गर्दोईकी सुस्मिता केसी हत्याकाण्डका अभियुक्तहरु चारैजनालाई मकवानपुर जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश सीता शर्मा...

थोक तरकारी बजारमा बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० स्थित थोक तरकारी बजारलाई हटाएर त्यहाँ बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माणका...

मकवानपुरगढीको बजेट पारित, बकैयाको गाउँसभा फेरि स्थगित

मकवानपुरगढी गाउँपालिकाले मंगलबार गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको छ । गाउँपालिकामा मंगलबार बसेको गाउँसभाको बैठकले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत...

कैलाशको कार्यपालिका बैठकमा २० वटा प्रस्ताव

मकवानपुरको कैलाश गाउँपालिकाले कार्यपालिकाको बैठकले २० वटा प्रस्तावहरु माथि छलफल गरी निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तानको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले...

थुनछेक बहस सकियो, आज अदालतले थुनछेक आदेश दिने

हेटौंडाः हेटौंडा–४ गर्दोईकी सुस्मिता केसी हत्याकाण्डमा वादी तथा प्रतिवादीको पक्षका वकिलहरुको बहस सकिएको छ । मंगलबार थुनछेक बहस सकिएको छ । सुस्मिता केसीको मुद्दामा...

कम्युनिष्ट अगुवा बालकुमारी थापाको निधन

कम्युनिष्ट नेतृ बालकुमारी थापाको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीकी बालकुमारी थापाको सोमबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बालकुमारी...

राष्ट्रबैंकका गभर्नरले मकवानपुरका व्यवसायीलाई भने बैंकले दबाव दिए राष्ट्रबैंकमा उजुरी गर्नु

मकवानपुरका व्यवसायीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सोमबार भेटेर आफ्ना समस्या राखेका छन् । लकडाउनका कारण व्यापार, व्यवसाय ठप्प हुदा बैंकलाई तिर्नुपर्ने किस्ता...

ताजा अपडेट

धेरैले हेरेको