Friday, January 10, 2025

हेटौंडामा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरुः कमलादेवी क्लबको विजयी सुरुवात

हेटौंडाः हेटौंडामा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबारबाट हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा हर्नामाडीको कमलादेवी...

मनहरीमा शिक्षा योजना निर्माणको तयारी

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शिक्षा योजना निर्माणको तयारी भएको छ । आइतबार पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागी हुने मकवानपुरे खेलाडीहरु बंगलादेश प्रस्थान

हेटौंडाः अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरु बंगलादेश प्रस्थान गरेका छन् । आइतबार बागमती प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीहरुको बिदाइ गरेको हो...

काठमाडौं म्याराथनमा हेटौंडाका गौतमलाई रजत

हेटौंडाः १६ औं संस्करणको काठमाडौं म्याराथनमा हेटौंडा उपमहानगरपालिकाका सन्तोष गौतमले रजत पदक जितेका छन् । शनिबार काठमाडौंको दशरथ रंगशालामा सम्पन्न भएको प्रतियोगितामा गौतमले १५...

जितिया पर्व समापन

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले महिलाहरुले आफ्नै पहिचान बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पहिचान बनाउन शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।बिहीबार हेटौंडमा आयोजित...

बागमतीका ५ निकायमा सचिव रिक्त, निमित्तको भरमा मन्त्रालय

हेटौंडाः बागमती प्रदेश सरकार अन्तर्गतको ५ निकायमा सचिव स्तरको पद रिक्त रहेको छ । कर्मचारी व्यवस्थापनमा प्रदेश सरकारले उचित ध्यान दिन नसक्दा सचिवहरु सरुवा...

मकवानपुर जिल्ला लिग फुटबलः आज सेमिफाइनल खेल हुँदै

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा आज सेमिफाइनल चरणको खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सेमिफाइनल...

बागमतीमा प्रअहरुको बैठक बस्दै

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक (प्रअ)हरुको बैठक बुधबार बस्ने भएको छ । मंगलबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

सिस्नेरी–दक्षिणकाली सडकमा आगामी १२ दिनसम्म सवारी चलाउन रोक

हेटौँडाः हेटौंडा–काठमाडौं छोटो दुरीको सिस्नेरी–दक्षिणकाली सडकमा १२ दिन सवारी संचालनमा रोक लगाइएको छ । काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सो...

मकवानपुर जिल्ला लिग फुटबलः एफसी पोताला र पदमपोखरी सेमिफाइनलमा

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयाजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा दुई टिम सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा विजयी...

ताजा अपडेट

धेरैले हेरेको