Friday, January 10, 2025

कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

हेटौंडाः नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

मकवानपुरगढी–२, गैरीभञ्ज्याङमा ट्रिपर दुर्घटना

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२, गैरीभञ्ज्याङमा ट्रिपर दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिकाको सुकौरामा रहेको शिवम् सिमेन्ट उद्योगको खानीबाट ढुंगा लिएर आएको बा २...

कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी, भवन जलेर नष्ट

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको भवन आज बिहान जलेर नष्ट भएको छ । कैलाश गाउँपालिका–३, कालिकाटारस्थित गाउँपालिकाको प्रशासनिक भवन जलेर पूर्ण रुपमा नष्ट भएको...

गणतन्त्र दिवसको अवसरमा भीमफेदीका एकजना बालबन्दिसहित ८ जनालाई कैदमाफी

हेटौंडाः गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ । भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५...

आज साँझको हावाहुरीले मकवानपुरमा जनधनको क्षति, दुईजनाको मृत्यु

हेटौंडाः आज साँझको हावाहुरीले मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाको...

खाद्यान्नमा आत्मनिर्भर बागतमी प्रदेशः नीति तथा कार्यक्रम

हेटौंडाः ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धतालाई पुरा गर्न तीनै तहको सरकारसँग सहकार्य गरी बहुआयामिक कृषि उत्पादनमा जोड दिँदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर...

हेटौंडा बसपार्कमा नयाँ राष्ट्रिय झण्डा

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क क्षेत्रमा नयाँ राष्ट्रिय झण्डा राखिएको छ । यसअघिको झण्डा घाम–पानी–हावाले च्यातिएपछि युवाको सक्रियतामा आज फेरिएको हो...

कोरोना भाइरस संक्रमित पौडेलको विषयमा यु–ट्युवमा भिडियो राख्ने युवक पक्राउ

हेटौंडाः कोरोना भाइरस संक्रमित हेटौंडा–४ की दुर्गा पौडेलको विषयमा गलत सन्देश प्रवाह हुने गरी भिडियो बनाएर यु–ट्युवमा अपलोड गर्ने एक युवालाई वडा प्रहरी कार्यालय...

३३ किलो गाँजा र हतियारसहित एकजना पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले ३३ किलो लागुऔषध गाँजा, १ थान भरुवा बन्दुक, १ थान बन्चरो र १ थान खुकुरीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ...

हेटौंडा उपमहानगरद्वारा ७ वटा वडालाई अनुदानमा ३५ सय केजी धानको बीउ वितरण गर्दै

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरका ७ वटा वडाका किसानलाई धानको बीउ अनुदानमा वितरण गर्ने भएको छ । वडामार्फत मकवानपुरे १ र रामधान प्रजातिको धानको बीउ...

ताजा अपडेट

धेरैले हेरेको