घरमा लुकाएर राखेको ८० किलो गाँजा बरामद
हेटौंडाः मकवानपुर प्रहरीले गएराति ८० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने फुलमाया तामाङको घरबाट...
राप्तीखोलामा डुबेर एक बालिकाको मृत्यु
हेटौंडाः मकवानपुरको राप्तीखोलामा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिकाको रजैयामा राप्तीखोलामा डुबेर हेटौंडा–१९ की ८ वर्षीया अमृता अधिकारीको ज्यान गएको...
खानेपानीको काउण्टर ४ घण्टा संचालन हुने
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले काउण्टर संचालन गर्ने भएको छ । बोर्डबाट खानेपानीको महशुल संकलन लगायत नियमित कार्यहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी स्वास्थ्य...
विश्व रेडक्रस दिवसमा १२ जनाद्वारा रक्तदान
हेटौंडाः विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले आज बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रेडक्रस मकवानपुरको कार्यालय परिसरमा भएको...
यूनिलिभरद्वारा हेटौंडा–५ का एक सय परिवारलाई राहत सामग्री वितरण
हेटौंडाः बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का एक सय विपन्न परिवारलाई आज राहत सामग्री वितरण गरेको छ । जारी लकडाउनका...
२ नम्बर प्रदेशबाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधन स्यानिटाइजिङ टनेल सञ्चालनमा
हेटौंडाः प्रदेश नम्बर २ बाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधनलाई स्यानिटाइज गर्न बागमती प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको रातोमाटेमा स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएको छ ।...
राजमार्गमा चित्तल र मोटरसाइकल ठोक्कियो
हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, तीनताप्केमा चित्तल र मोटरसाइकल ठोक्किएको छ । एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार दुईजना र चित्तल घाइते भएको छ । हेटौंडाबाट...
लकडाउनका बेला पनि हेटौंडा बजारमा दिनभर ठेलामा तरकारी व्यापार
हेटौंडाः कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले देशभर लकडाउन गरेको आज ४१ औं दिन जारी छ । हेटौंडामा लकडाउनको पालना भने कमजोर देखिएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत हिरासतमा १० अभियुक्त
हेटौंडाः लकडाउनको ४० औं दिनमा आज जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा १० जना अभियुक्त थुनामा छन् । विभिन्न घटनामा संलग्न भएको अभियोगमा १०...
डम्पिङ साइट जस्तो हेटौंडाको थोक तरकारी बजार (फोटो फिचरसहित)
हेटौंडाः हेटौंडा–१० स्थित मकवानपुर जिल्लाकै प्रमुख थोक तरकारी बजारमा किसान, व्यवसायी र उपभोक्ताको भीड देखेर कोरोना भाइरसको संक्रमणको जोखिम भएको भन्दै वडा अध्यक्ष कितापसिं...