Monday, January 13, 2025

रितिकाले कक्षा ११ हेटौँडामै पढ्ने

हेटौँडाः एसईईमा ४ जीपीए हासिल गर्ने मकवानपुर जिल्लाकै एक मात्र विद्यार्थी रितिका छत्कुलीले कक्षा ११ हेटौँडामै पढ्ने हुनुभएको छ । कक्षा–११ मा विज्ञान विषय...

गोरक्षनाथ माविको अध्यक्षमा बानियाँ

हेटौंडाः हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविको अध्यक्षमा अनिलकुमार बानियाँ चयन हुनुभएको छ । असार १२ गते बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकबाट बानियाँ सर्वसम्मत अध्यक्षमा...

थाहामा एसर्ईईको समीक्षाः अभिभावकको न्यून उपस्थिति

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाले मंगलबार २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समीक्षा गरेको छ । नगर प्रमुख विष्णु विष्टको सभाध्यक्षतामा पालिकाभित्रका विद्यालय व्यवस्थापन समिति,...

तुलसीमेहरद्वारा एसईई उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान

हेटौँडाः हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूलले एसईईमा उत्तीर्ण विद्यार्थी र तिनका अभिभावकलाई सम्मान गरेको छ । ८७ प्रतिशत नतिजा निकाल्न सफल विद्यालयले मंगलबार एसईई...

भुटनदेवी माविमा सामाजिक क्लब

हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा सामाजिक क्लब गठन गरिएको छ । सोमबार १० कक्षाका छात्र नितेश यादवको अध्यक्षतामा १३ सदस्यीय सामाजिक क्लब गठन...

एसईईको नतिजाः समस्या प्रणालीको कि गुणस्तरको

गएको केही हप्तादेखि हल्ला थियो कि एसईईको नतिजा आउँदै छ । गत असार १४ गते नतिजा पनि सार्वजनिक भयो । जब, नतिजा सार्वजनिक भए...

अशक्त विद्यार्थीका लागि वडासँग बीमाको माग

हेटौँडाः हेटौंडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुले वडा नम्बर १० का वडा अध्यक्षसँग अशक्त विद्यार्थीका लागि वडाबाट स्वास्थ्य बिमाको माग गरेका छन् ।...

महेन्द्र माविको अभिभावक भेलाबाट शिक्षक अभिभावक संघ गठन

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयको अभिभावक भेलाबाट शिक्षक अभिभावक संघ गठन गरिएको छ । शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाबाट विष्णुहरि महर्जनको...

जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार

हेटौँडाः हेटौँडा–१ स्थित अमर माविका सहायक प्रधानाध्यापक डीबी बर्तौलाका छोरा स्पन्दन बर्तौलाले आफ्नो जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार दिनुभएको छ । आफ्नो १० औँ जन्मदिनको...

एसईई नतिजा–२०८० को निर्मम समिक्षा कहिले र क–कस्ले गर्ने ?

१) सन्दर्भः एसईई–२०८० को नतिजा हालै प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत दुई बर्षदेखि कक्षा १२ को नतिजामा कार्यान्वयन गरेका मापदण्ड नयाँ...

ताजा अपडेट

धेरैले हेरेको