Monday, January 13, 2025

एसईई–२०८०ः बकैयाका ४ विद्यालय निल

हेटौँडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिकाका ४ वटा विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना पनि विद्यार्थी उत्तीर्ण नभएको पाइएको छ ।...

बाघभैरवको व्यवस्थापन समितिका लागि निर्वाचन हुँदै

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४, ठूलोथलीस्थित बाघभैरव आधारभूत विद्यालयको व्यवस्थापन समिति चयनका लागि आइतबार निर्वाचन हुँदैछ । तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन...

आजबाट विद्यालयमा प्रथम त्रैमासिक परीक्षा

हेटौंडाः हेटौंडा उपमहानगरभित्र रहेका ५६ वटा सामुदायिक विद्यालयमा आज आइतबारदेखि प्रथम त्रैमासिक परीक्षा सुरु हुँदैछ । नगरभित्र रहेका ७३ वटा विद्यालयमध्ये ५६ वटा विद्यालयमा...

शिक्षकको परीक्षामा ३२२ अनुपस्थित

हेटौँडाः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक छनोटको प्रक्रियाअन्तर्गत शनिबार प्रारम्भिक परीक्षा सञ्चालन गरेको छ । हेटौँडामा चितवन, सिन्धुली र रामेछाप जिल्लामा सेवा गर्ने...

मकवानपुरगढीमा एसईई नतिजाको समीक्षा

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाबारे समीक्षा गरेको छ । गत शुक्रबार पालिकाको शिक्षा शाखा प्रमुख रामबहादुर घलानको सभाध्यक्षता तथा...

नबुझेको कुरा तुरुन्तै शिक्षकलाई सोध्ने र त्यसको बारेमा बुझ्ने गर्छु

असार १३ गते बिहिबार राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा परीक्षा (एसईई) को नतीजा सार्वजनिक गर्यो । एसईईको नतीजामा मकवानपुरको नतीजा कमजोर देखियो । यद्यपि...

१० कक्षाका विद्यार्थीलाई एक महिना छात्रवासमा राख्ने

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले १० कक्षामा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरी एक महिना आवासीय छात्रवासमा राख्ने भएको छ । गाउँपालिकाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि...

वडाका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले एसईईमा वडाभित्रका विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । कार्यक्रममा जिल्लामै ४ जीपीए...

रितिकाले कक्षा ११ हेटौँडामै पढ्ने

हेटौँडाः एसईईमा ४ जीपीए हासिल गर्ने मकवानपुर जिल्लाकै एक मात्र विद्यार्थी रितिका छत्कुलीले कक्षा ११ हेटौँडामै पढ्ने हुनुभएको छ । कक्षा–११ मा विज्ञान विषय...

गोरक्षनाथ माविको अध्यक्षमा बानियाँ

हेटौंडाः हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविको अध्यक्षमा अनिलकुमार बानियाँ चयन हुनुभएको छ । असार १२ गते बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकबाट बानियाँ सर्वसम्मत अध्यक्षमा...

ताजा अपडेट

धेरैले हेरेको