हेटौँडा उपमहानगरपालिकाले एमालेलाई वाइपास गर्यो
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले महत्वपूर्ण विषयमा छलफल गर्ने क्रममा नगरको प्रमुख दल नेकपा एमालेलाई वाइपास गरेको छ । उपमहानगरले व्यवसाय करमा उच्चवृद्धि गरेको भन्दै व्यवसायीले...
राजश्व वृद्धिको विरोधः व्यवसायी र उपमहानगरबीच वार्ता
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि करको दरमा उल्लेख्य वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका व्यवसायी र उपमहानगरपालिकाका अधिकारी बीच वार्ता भएको छ...
बागमतीमा एमाले–कांग्रेसः विगतमा आमनेसामने, अहिले सत्ता साझेदार कसरी हुन्छ शक्ति सन्तुलन ?
हेटौंडाः संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा बागमती प्रदेश सरकारको नेतृत्व पहिलो पटक कांग्रेसले गरेको छ । विगतमा हरेक समय आमनेसामने रहेका दल कांग्रेस र...
संघीयता सवालमा निश्चिन्त रहन प्रधानमन्त्री ओलीको आग्रह
हेटौंडाः बागमती प्रदेश सरकारका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वको टोलीले प्रधानमन्त्री...
सांसद सिंहद्वारा आफ्नो १ वर्षको तलब आँखा अस्पताललाई प्रदान
हेटौँडाः मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद एवम् संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई नगद...
नागरिकसँग भाग्दै स्थानीय सरकार (समाचार टिप्पणी)
हेटौँडाः स्थानीय सरकारलाई नागरिकको नजिकको सरकारको रुपमा परिभाषित गर्ने गरिएको छ । मुलुक संघीय गणतन्त्रमा रुपान्तरित भएपछि तीन तहको सरकारको परिकल्पना गरिएको छ ।...
नगरसभा सदस्य बर्तौलाको खुलासा, “नगरसभामा राजश्वको दर परिवर्तनसम्बन्धी छलफल नै भएको छैन”
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नगरसभा सदस्य सुरज बर्तौलाले नगरसभामा राजश्वको दर परिवर्तनसम्बन्धी छलफल र निर्णय नै नभएको खुलासा गर्नुभएको छ । नगरप्रमुख मीना कुमारी लामा,...
(हेटौँडाको राजश्व वृद्धि विवाद) करदाताको विरोधलाई सम्बोधन गर्नुपर्छः वडाअध्यक्ष सिग्देल
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि वृद्धि गरेको राजश्वको दरमा करदाताको विरोधलाई उपमहानगरले सम्बोधन गर्नुपर्ने हेटौँडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले बताउनुभएको छ ।...
ईमान्दार र साहसी नेतृत्व खोई ?
‘तपाई सयौं कुकुरहरुको फौज बनाउनुस् तर सेनापति सिंहलाई बनाउनुस् । सिंहले यति उत्साह र मनोबल बढाउँछ कि लडाईँमा ति कुकुर पनि सिंह झैं लड्छन्...
निर्माण व्यवसायीले भने, उपमहानगरले बढाएको राजश्व तिरेर नवीकरण गर्न सक्दैनौं
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर वृद्धिको विरोधमा निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिब राजेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा आइतबार...