Thursday, February 13, 2025

अध्यक्ष कप फुटबल पेनाल्टीमा २ नम्बर वडा विजयी

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शनिबारबाट सुरु भएको अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा वडा नम्बर २ विजयी भएको छ । वडा नम्बर २...

हटियामा फुटसल पिच बन्ने

हेटौंडाः हेटौंडा–१७, हटियामा बुद्धचोकमा फुटसल पिच निर्माण हुने भएको छ । बुद्ध युवा क्लबका अध्यक्ष महेश लामाको सभाध्यक्षमा आइतबार एक कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर...

प्रशिक्षक बन्दै राष्ट्रिय खेलाडी अमीर

हेटौंडाः फुटबल खेलका राष्ट्रिय खेलाडी अमीर श्रेष्ठले फुटबल खेलको प्रशिक्षकको भूमिका निर्वाह गर्न सुरु गर्नुभएको छ । हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आइतबारदेखि...

मनहरीमा अध्यक्ष कप फुटबल सुरु, सरकारको कामले आत्तिएर आन्दोलनः मुख्यमन्त्री पौडेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कांग्रेस र राजावादीहरु सरकारको विरोधमा नभई कम्युनिष्ट सरकारले गरेको राम्रो काम देखेर आत्तिदै सडकमा उत्रिएको बताउनुभएको छ...

तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर २ र ९ भिड्दै

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा सुरु भएको तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आज मनहरी–२ र मनहरी–९ भिड्ने भएका छन् । शनिबारबाट सुरु भएको तेस्रो अध्यक्ष...

एफसी मुण्डियालका खेलाडी पुरस्कृत

हेटौंडाः सिराहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिता २०७७ को उपाधि विजेता हेटौंडाको एफसी मुण्डियालका खेलाडीहरुलाई नगदसहित पुरस्कृत र सम्मान गरिएको छ...

हेटौंडाको एफसी मुण्डियाललाई उपाधी

हेटौंडाः हेटौंडाको एफसी मुण्डियाल क्लबले सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरमा भएको राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक प्रतियोगिताको उपाधी जितेको छ । सोमबार भएको फाइनल खेलमा काठमाडौंको...

बागमती प्रदेशका १३ जिल्लाका खेलकुद अध्यक्ष र कार्यालय प्रमुखलाई अभिमुखीकरण

हेटौंडाः बागमति प्रदेश खेलकुद विकास परिषद्ले आफू मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखलाई शनिबार अभिमुखीकरण गरेको छ । संघीय परिषद्...

हेटौंडा फुटसल भेट्रान्सलाई उपाधी

हेटौंडाः बारा जिल्लाको सिमरामा शनिबार सम्पन्न भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हेटौंडाको हेटौंडा फुटसल भेट्रान्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा वीरगन्ज युथ एकेडेमी भेट्रान्सलाई...

अपहिल साइक्लिङमा प्युठानकी हुमी बुढा मगर प्रथम

हेटौंडाः महिला अपहिल साइक्लिङ प्रतियोगितामा प्युठानकी हुमी बुढा मगर प्रथम हुनु भएको छ । १२ जना राष्ट्रिय महिला साइक्लिस्टको सहभागिता रहेको प्रतियोगितामा सहभागीलाई प्रोत्साहित...

ताजा अपडेट

धेरैले हेरेको