Thursday, February 13, 2025

माघ महिनामा एफसी विजय युथ हेटौंडा गोल्डकप हुने

हेटौंडाः हेटौंडाको एफसी विजय युथ क्लबले आगामी माघ महिनामा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एफसी विजय युथ क्लबले एफसी विजय युथ हेटौंडा...

स्थानीय तहस्तरीय फुटबल हुने

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले स्थानीय तहस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७२...

राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबल माघमा हुने

हेटौंडाः आउँदो माघ महिनामा हेटौंडामा राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । हरेक बर्ष हेटौडामा आयोजना गरिदै आएको हेटौडा भेट्रान्स कप फुटबल...

३ नम्बर वडालाई मनहरी अध्यक्ष कप फुटबलको उपाधि

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शनिबार सम्पन्न तेस्रो अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ३ ले जितेको छ । ३ र ७ नम्बर वडाबीचको फाइनल...

मनहरी अध्यक्ष कपको फाइनलमा ३ नम्बर वडा र ७ नम्बर खेल्ने

हेटौंडाः मनहरी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप फुटबलको फाइनल खेल पुस ४ गते शनिबार हुने भएको छ । फाइनलमा मनहरी ३ र ७ नम्बर...

राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकद्वारा मकवानपुर क्रिकेट टिमलाई प्रेरक प्रशिक्षण

हेटौंडाः क्रिकेट खेलका लागि नेपालका प्रमुख प्रशिक्षक जगत टमाटाले बन्द प्रशिक्षणमा रहेका मकवानपुर जिल्लाका क्रिकेट खेलाडीलाई दुइदिने प्रेरक प्रशिक्षण प्रदान गर्नुभएको छ । गौतम...

मनहरीमा अध्यक्ष कप, ३ नम्बर वडा फाइनलमा

हेटौंडाः मनहरी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा ३ नम्बर वडाको टिम फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनल खेलमा ४...

मनहरी अध्यक्षकपको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ र ४ भिड्दै

हेटौंडाः मनहरी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगताको सेमिफाइन खेल आजबाट सुरु हुँदैछ । आज वडा नम्बर ३ र ४ बिच पहिलो सेमिफाइनल...

अध्यक्ष कपको सेमिफाइनल आजबाट

हेटौंडाः मनहरी गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगताको सेमिफाइनल समीकरण पूरा भएको छ । गाउँपालिकाका ९ वटै वडाबीच भएको फुटबल खेलबाट सेमिफाइनलमा पुग्ने चार...

अध्यक्ष कप फुटबल, ३ र ४ नम्बर वडा विजयी

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा सोमबार भएका खेलमा वडा नम्बर ३ र वडा नम्बर ४ टिम विजयी भएको छ...

ताजा अपडेट

धेरैले हेरेको