Saturday, February 22, 2025

दुर्घटनामा मोटरसाइकल चालक सूर्य स्याङ्तानको मृत्यु

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–मनहरी सडकखण्डको खरंगामा आज दिउँसो मोटरसाइकल र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा बारा जिल्लाको रतनपुर–२ का सूर्य स्याङ्तानको मृत्यु भएको छ...

चौकीटार खोलाले बगाउँदा धावा स्याङ्तानको मृत्यु

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–५ स्थित गोगनेमा चौकीटार खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । खोलाले बगाउँदा स्थानीय ३८ वर्षको धावा स्याङ्तानको मृत्यु...

हेटौंडा–१० मा रेबिजका कारण एकको मृत्यु

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनी निवासी शान्त बहादुर मार्गनको रेबिज रोगका कारण मृत्यु भएको छ । मार्गनलाई काठमाडौंको टेकु अस्पतालले उपचार नहुने...

इनार डुबेका दुईजनाको मृत्यु

हेटौंडाः मनहरी गाउँपालिकामा वडा नम्बर ७ स्थित साह पार्टी प्यालेसको इनारमा डुबेका २ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार...

समाजसेवी चम्फु सिंह वाइबाको निधन

हेटौंडाः हेटौंडा–१५ का समाजसेवी चम्फु सिंह वाईबाको निधन भएको छ । हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनका अध्यक्ष समेत रहनुभएका वाईबाको आज बिहान निधन भएको हो...

मनहरीमा इनारमा छिरेका ३ जनाको उद्दार

हेटौंडाः मनहरी गाउँपालिकामा वडा नम्बर ७ स्थित इनारमा पसेका ३ जनाको उद्दार गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । इनारको मोटरपम्प बिग्रिएपछि साह...

प्रहरी हिरासतमै आत्महत्या प्रयास गर्ने वाईबाको मृत्यु

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्यामा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाईबाको...

नक्कली नोटसहित २ जना पक्राउ

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका वडा नम्बर ५ सिघासनीका २३ वर्षीय बलिराम चौधरी...

मनहरीमा लायन्स तथा लियो क्लब गठन

हेटौंडाः सामाजिक सेवाका कार्य गर्ने गरी मनहरीमा लायन्स तथा लियो क्लब गठन गरिएको छ । लायन्स इन्टरनेशनलमा आवद्ध हुने गरी सरोज मैनालीको अध्यक्षतामा लायन्स...

बम विष्फोट मुद्दाका फरार प्रतिवादी पक्राउ

हेटौंडाः बारा प्रहरीले आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आपराधिक लाभ, बम विष्फोट तथा संगठित...

ताजा अपडेट

धेरैले हेरेको