Wednesday, February 12, 2025

हेटौंडा उपमहानगरलाई शिक्षक महासंघको २१ बुँदे सुझाव, २० प्रतिशत बजेट शिक्षामा छुट्याउन माग

हेटौंडाः नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बनाउँदै गरेको हेटौंडा उपमहानगरपालिकालाई २० प्रतिशत बजेट शिक्षाका लागि छुट्याउन माग...

विद्यार्थीको घरदैलोमै पुगेर पाठ्यपुस्तक वितरण गरिँदै

हेटौंडाः लकडाउनका कारण अवस्थामा असामान्य भए पनि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न मकवानपुरका सामुदायिक विद्यालयका शिक्षकहरु सक्रिय छन् । कोरोना भाइरसको जोखिमका कारण गरिएको लकडाउनले...

हेटौंडा उपमहानगरका सबै विद्यालयलाई प्राथमिक उपचार सामग्री

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका लागि प्राथमिक उपचार सामग्री वितरण गरेको छ । चालु आर्थिक वर्षको नियमित कार्यक्रमअन्तर्गत विद्यालयलाई प्राथमिक उपचार...

वंशगोपालका शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

हेटौंडाः हेटौंडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा शिक्षकका लागि सूचना प्रविधिको प्रयोगसम्बन्धी तालिम सञ्चालन गरिएको छ । जेठ ७ गतेदेखि जेठ १३ गतेसम्म दैनिक एक...

ज्योति माविका शिक्षक, कर्मचारीको बीमा

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित ज्योति माविले निजीश्रोतमा कार्यरत अंग्रेजी माध्यमतर्फक शिक्षक तथा कर्मचारीको जीवन बीमा गरिदिएको छ । विद्यालयले १६ जना शिक्षक, कर्मचारीको...

मकवानपुरमा पाठ्यपुस्तक वितरण सुरु भयो

हेटौंडाः मकवानपुर जिल्लामा विद्यार्थीलाई पाठ्यपुस्तक वितरणको कार्य सुरु भएको छ । लकडाउनका बीच हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरुले पाठ्यपुस्तक व्यवस्थापनको कार्य सुरु गरेको हो । हेटौंडा–११,...

आगामी आर्थिक वर्ष ‘साक्षर बागमती प्रदेश’

आगामी आर्थिक वर्षमा ‘साक्षर बागमती प्रदेश’ घोषणा गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । आज प्रदेश सभामा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्नुभएको नीति...

सरकारी विद्यालयलाई चुनौति बन्दै निजी श्रोतका शिक्षक

हेटौंडाः सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, शिक्षक र विद्यार्थीबीचको अनुपात मिलाउन, अंग्रेजी माध्यम सञ्चालन गर्न निजी श्रोतका शिक्षकको महत्वपूर्ण भूमिका रहँदै आएको छ...

जियो–जेब्रा प्रणालीबारे गणित शिक्षकलाई प्रशिक्षण सुरु

हेटौंडाः गणित विषयको अध्ययन, अध्यापनमा प्रभावकारी मानिएको जियो–जेब्रासम्बन्धी ५ दिने तालिम आइतबारबाट सुरु भएको छ । शैक्षिक तालिम केन्द्र (इटीसी) चितवनको संयोजन तथा गणित...

एक निजी विद्यालयद्वारा शिक्षक/कर्मचारीको कोभिड–१९ बीमा

हेटौंडाः यतिबेला विद्यालयमा पठनपाठन बन्द छ । विद्यालयका शिक्षक, कर्मचारी घरघरमै छन् । विश्वलाई नै ठप्प पारेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका बेला विद्यालयका...

ताजा अपडेट

धेरैले हेरेको