मिसन क्षेत्रीको उपचारमा सहयोग

हेटौंडाः रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका मकवानपुरका युवाले गठन गरेको मकवानपुर कोरिया मञ्चले हेटौंडा–१३ का बालक मिसन क्षेत्रीको उपचारका लागि सहयोग गरेको छ ।...

बागमती प्रदेश सरकार ३२ पक्की पुलको आज एकसाथ उद्घाटन गरिँदै

हेटौडाःबागमती प्रदेश सरकारले प्रदेश सरकार गठन भएपछि हालसम्म विभिन्न जिल्लामा ३२ वटा पक्की पुलको निर्माण सम्पन्न गरेको छ । कुल ७२ करोड ४४ लाख...

संस्थागत विद्यालयका शिक्षकले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

हेटौंडाः संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलाललाई ज्ञापनपत्र बुझाउँदैछन् । आज बिहान ११ बजे...

स्मृति दिवसमा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण

हेटौंडाः नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवम् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको दिन आज हेटौंडास्थित सहिद स्मारकमा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको...

सचेतनाका लागि प्रहरीको र्‍याली

हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न मास्कको प्रयोगका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुर प्रहरीले मंगलबार र्‍याली निकालेका छन् । लकडाउन खुकुलो हुँदै...

बागमती प्रदेशको प्रमुख सचिवमा डा. मानबहादुर बिके

हेटौंडाः बागमती प्रदेश सरकारको प्रमुख सचिवमा डा. मानबहादुर बिके सरुवा हुनुभएको छ । संघीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा...

तुईनबाट लडेर एक वृद्धको मृत्यु

हेटौंडाः तुईनमा चढ्न खोज्दा लडेर हेटौंडा–१ का ७७ वर्षीय वृद्धाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेको समयमा राप्तीखोला तर्न तुईन चढ्न खोज्दा...

मउवासंघका पदाधिकारीद्वारा व्यक्तिगत घरभाडामा छुट घोषणा

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुले व्यक्तिगत घरको भाडा छुट दिने घोषणा गरेका छन् । संघका अध्यक्ष कृष्ण कटुवालले आफ्नो...

पहिरोले छोटो मार्ग र कान्तिलोकपथ अवरुद्ध

हेटौंडाः मकवानपुर जिल्लाको दुई सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ को शिलालेख भन्ने...

राक्सिराङका सबै वडामा स्वयम्सेवक परिचालन

हेटौंडाः सम्भावित प्राकृतिक विपद्को घटनामा तत्काल उद्दार र आवश्यक सहयोगका लागि खटिन मकवानपुरको राक्सिराङ गाउँपालिकाले सबै वडामा स्वयम्सेवक परिचालन गरेको छ । गाउँपालिकाका ९...