जिसस प्रमुख खुलालद्वारा पुनर्नवा अस्पतालको निरिक्षण
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडामा सञ्चालन हुन लागेको पुनर्नवा अस्पतालको निरिक्षण गर्नुभएको छ । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौंडा–४...
समाज परिवर्तनमा युवाको भूमिका महत्वपूर्णः प्रमुख खुलाल
हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मुस्लिम युवा समाज मकवानपुरको मंगलबार हेटौंडामा...
मउवासंघको सराहनीय घोषणा
कोभिड–१९ का कारण असंगठित क्षेत्रमा काम गर्नेहरु लामो समयदेखि आयश्रोतविहिन अवस्थामा जीवन धानिरहेका छन् । बिना आम्दानी खर्च कसरी गर्ने र जीउ पाल्ने भन्नेमा...
तेस्रो मुलुकबाट ३१८ मकवानपुरे फर्किए
हेटौंडाः भारत बाहेक तेस्रो मुलुकबाट करिब एक महिनाको समयमा मकवानपुरका ३१८ जना घर फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो...
बाल जीवन ज्योतिमा खनाल
हेटौंडाः मनहरी गाउँपालिका–१ स्थित बाल जीवन ज्योति मावि व्यवस्थापन समितिको अध्यक्षमा शिवप्रसाद खनाल चयन हुनुभएको छ । अभिभावक भेलाबाट खनालको अध्यक्षतामा ९ सदस्यीय समिति...
मुस्लिम युवा समाजमा सफिक
हेटौंडाः मुस्लिम युवा समाजको अध्यक्षमा सफिक मियाँ चयन हुनुभएको छ । मंगलबार हेटौंडामा भएको तेश्रो अधिवेशनले सफिक मियाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको...
बीपी स्मृति दिवसमा रक्तदान
हेटौंडाः नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ ।...
वातावरण संरक्षण विधेयक बहुमतले पारित
हेटौंडाः बागमती प्रदेशको मंगलबार बसेको बैठकले वातावरण संरक्षण सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । बागमती प्रदेश सरकारले अध्यादेश जारी गरेर ल्याएको...
तिमल्सिना मृत भेटिए
हेटौंडाः हेटौंडा–१७, चुच्चेखोलाका राम तिमल्सिना मृत भेटिएका छन् । ५८ वर्षीय तिमल्सिना घर नजिकैको खोल्सीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
प्रदेश प्रमुख सचिवमा डा. बिके
हेटौंडाः बागमती प्रदेश सरकारको प्रमुख सचिवमा डा. मानबहादुर बिकेले जिम्मेवारी पाउनुभएको छ । संघीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा...











