हेटौंडामा झरीको कारण तरकारी बजार ठप्प

हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा सोमबार झरीका कारण ठप्प भएको छ । व्यवसायी शारदा खुलालका अनुसार निरन्तर तरकारीको मूल्य उकालो लागेका बेला झरीका कारण...

मन्दिर बाहिरै भक्तजन

हेटौडाः लकडाउनका कारण हेटौंडा–४, हुप्रचौरस्थित भुवनेश्वर महादेव मन्दिर बन्द रहदा यस वर्षको साउन महिनाको पहिलो सोमबार भक्तजनले मन्दिर परिसर बाहिरबाटै पुजा गरेका छन्...

पठनपाठनको तयारीमा मकवानपुर क्याम्पस

हेटौंडाः हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसले पठनपाठनको तयारी थालेको छ । लकडाउनका कारण चार महिनादेखि पठनपाठन ठप्प भएको छ । लकडाउन केही सहज भएसँगै क्याम्पसले...

दीर्घकालीन तयारी आवश्यक

नेपालमा मनसुन सुरु भएपछि भलबाढीको भय सधैं हुने गर्दछ । नागरिकले प्रत्येक वर्ष बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद्लाई सहनु पर्ने बाध्यता छ...

राजनीतिक आन्दोलन र सशस्त्र द्वन्द्वमा ४ छोरा गुमाएकी शुभद्रा दर्नाललाई उपमहानगरपालिकाले घर बनाइदियो

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ की द्वन्द्वपीडित शुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले घर निर्माण गरिदिएको छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन र २०५२ सालदेखि...

हतारमा विधेयक ल्याउन बाध्यः मुख्यमन्त्री पौडेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वातावरण सम्बन्धी विधेयक हतारमा ल्याउनुपरेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको प्राविधिक समस्याका कारण काम कारबाही अगाडि बढ्न...

बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा हेटौंडामा ३० जनाले गरे रक्तदान

हेटौंडाः नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा आज मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ...

प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक पारित आइतबारको बैठकमा ३६ जना सांसदहरुले बोले

हेटौंडाः बागमती प्रदेशको आइतबारको बैठकले प्रदेश प्रहरी सेवा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । आइतबार भएको बैठकमा सो विधेयक पारित भएको प्रदेशसभाका...

भौतिक विकास मन्त्री र सचिव बीच कार्यसम्पादन करार

हेटौंडाः बागमती प्रदेशका भौतिक विकास मन्त्री रामेश्वर फुँयालले आइतबार मन्त्रालयका सचिव तेजराज भट्टसँग कार्यसम्पादन करार गर्नुभएको छ । मन्त्रालयमै आइतबार एक कार्यक्रमका बीच कार्यसम्पादन...

रोशनी पुस्तकालय सुचारु

हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालय आइतबारबाट सुचारु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन घोषणा भएसँगै पुस्तकालय बन्द गरिएको थियो ।...