Wednesday, January 29, 2025

दुध बोक्ने भन्दै रक्सी बोक्ने अटो प्रहरीको नियन्त्रणमा

हेटौंडाः लक डाउनको समयमा मिति दुध बोक्ने भन्दै घरेलु रक्सी बोक्ने एक अटोलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । हेटौंडा–२, चौकीटोलस्थित प्रहरी चौकीमा...

हेटौंडामा ए र बी पोजेटिभ रगतको अभाव

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा ए र बी पोजेटिभ रगतको अभाव भइरहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी गराउनुभएको छ । कोरोना भाइरसको संक्रमणको...

संयमता अपनाउन जिसस प्रमुख खुलालको आग्रह

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) को महामारीका बेला संयमता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । आज एक...

गाउँमा औँचो–पैँचो मिलाउन वडा कार्यालयको अपील

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण देश नै लक डाउनको अवस्थामा रहेको स्थितिलाई मध्यनजर गरी समुदायमा विपन्न परिवारलाई अ‍ैँचो पैँचो सहयोग गर्न अपील...

राष्ट्रिय वाणिज्य संघद्वारा मकवानपुरगढीमा खाद्यान्न सहयोग

हेटौंडाः लक डाउनका बेला खाद्यान्न अभाव हुन सक्ने परिवारका लागि वितरण गर्न भनी नेपाल राष्ट्रिय वाणिज्य संघ मकवानपुरले खाद्यान्न सामग्री सहयोग गरेको छ ।...

बागमती प्रदेशलाई राहत सामग्री सहयोग

हेटौंडाः नेपाल उद्योग परिसंघ (सिनआइ) ले बागमती प्रदेशलाई राहत सामाग्री सहयोग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज १ हजार पोका (चामल,...

लायन्स क्लब अफ हेडम्बाद्वारा खाद्यान्न सहयोग

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले आव्हान गरेको लक डाउनका कारण आयआर्जनको काम गर्न नपाई दैनिक उपभोग्य वस्तु अभाव हुन सक्ने...

व्यवसायी भेटवालद्वारा दुई गाउँपालिकालाई सहयोग

हेटौंडाः हेटौंडाका व्यवसायी राजेश भेटवालले कोरोना भइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरणको अभियानलाई सहयोग गर्न मकवानपुरको राक्सिराङ र मकवानपुरगढी गाउँपालिाकालाई सहयोग गर्नुभएको छ ।...

लक डाउनका बेला विपन्न परिवारलाई सहकारीको सहयोग

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–११ स्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लक डाउनका बेला खाद्यान्न अभावले समस्या हुन सक्ने सहकारीका सदस्य समेत रहेका...

प्रदेश सरकार र जिल्ला प्रशासनलाई निशूल्क पानी

हेटौंडाः मकवानपुरका पानी व्यवसायीहरुले सुरक्षाकर्मी, कर्मचारीलगायत लक डाउनमा खटिनु भएकाहरुलाई ३ सय काटुन प्रशोधिन पानी सहयोग गरेका छन् ।...

ताजा अपडेट

धेरैले हेरेको