कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि मकवानपुर जिल्ला अदालतमा अत्यावश्यक सेवा मात्रै
हेटौंडाः मकवानपुर जिल्ला अदालतका ९ जना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै १० दिनका लागि अत्यावश्यकबाहेक सबै सेवा रोकिएको छ । अदालत व्यवस्थापन समितिको...
मानवसेवा आश्रमद्वारा गर्भवती र किशोरीको उद्दार
हेटौंडाः मानवसेवा आश्रमका अभियन्ताले मङ्गलबार हेटौंडा–१०, बसपार्कबाट एकजना २१ वर्षीया गर्भवती महिला र एक १६ वर्षीया किशोरीलाई उद्दार गरेको छ । केहीदिनदेखि बेवारिसे अवस्थामा...
निःशुल्क पीसीआर परीक्षण र सङ्क्रमित पत्रकारको उपचार गरः महासङ्घ
हेटौडाः निःशुल्क पीसीआर परीक्षण गर्न र सङ्क्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न सरकारसँग नेपाल पत्रकार महासङ्घले आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको...
प्रहरी निरीक्षक तिमिल्सिना बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित
हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनालाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरीलाई प्रोत्साहित...
दशैं बिदापछि खुले कार्यालय, सेवाग्राहीको उपस्थिति भने न्यून
हेटौंडाः वर्षकै प्रमुख पर्व बडा दशैंपछि बुधबारबाट सरकारी कार्यालयहरु खुलेका छन् । गैरसरकारी तवरका कार्यालयहरु पनि क्रमशः खुल्न थालेका छन् । दशैंको टिकाको पर्सीपल्टबाट...
रजैया–दर्दरा काठेपुल निर्माणले स्थानीय हर्षित
हेटौंडाः रजैया–दर्दरा काठेपुल निर्माण गरी यातायात सेवा सञ्चालन हुन थालेपछि मनहरी–५ का बासिन्दा हर्षित भएका छन् । रजैया–दर्दरा जोड्ने झलुङ्गे पुल भए पनि पक्कीपुल...
बकैया गाउँपालिकाका ५ बालबालिका भेटिए
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाबाट हराएका भनिएका एकै परिवारका ५ बालबालिका सोमबार भेटिएका छन् । कात्तिक ५ गते दिउँसो साढे ३ बजेदेखि हराइरहेका ५ बालबालिका...
४ लाख ६८ हजार रुपैयाँ बराबरको छोकडा, प्याज तथा सुर्ती बरामद
हेटौंडाः बारा प्रहरीले आइतबार ४ लाख ६८ हजार रुपैयाँ बराबरको छोकडा, प्याज तथा सुर्ती बरामद गरेको छ । बरामद सामान आवश्यक कारवाहीका लागि प्रहरीले...
स्रोत नखुलेको १२ लाख ३४ हजार बरामद
हेटौंडाः बारा प्रहरीले १२ लाख ३४ हजार पाँच सय सय ९५ रुपैयाँ बरामद गरेको जनाएको छ । सोमबार बिहान साढे १० बजेको समयमा बारा...
डाँडाखर्कबाट जडिबुटीसहित ३ जना पक्राउ
हेटौंडाः डिभिजन वन कार्यालय पालुङ मकवानपुरले अवैध रुपमा ढुवानी गर्न लागेको जडिबुटीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार थाहा नगरपालिका–७, स्थित डाँडाखर्कबाट जडिबुटी...