अत्यावश्यक सेवाबाहेक मकवानपुर प्रशासन बन्द
हेटौंडाः एकजना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको जनाएको छ ।
आज बुधबारदेखि लागु हुने गरी...
हेटौंडा उपमहानगरपालिका बन्द
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको सबै सेवा आज एक दिनका लागि बन्द भएको छ । कर्मचारीको निधन भएकोले आज बिहान शोकसभाको आयोजना गरेर कार्यालय बन्द गरिएको...
हेटौंडा बजारमा दसैं किनमेल गर्नेको संख्या न्यून
हेटौंडाः दसैं आउन १ सातामात्र बाँकी हुँदा दसैंको किनमेल गर्ने मानिसको भिड हेटौंडा बजारमा भने पातलो देखिएको छ । हेटौंडाको राप्तिरोड, बसपार्क लगायतको स्थानमा...
करेन्ट लागेर एकजनाको मृत्यु
हेटौंडाः हेटौंडा–६, चौघडामा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । हेटौंडा–६, चौघडास्थित रोहणी एण्ड स्वस्तिक हाउजिङ कोलोनीमा करेन्ट लागेर नवलपुर जिल्लाको कावासोती–११ का...
ट्याक्टरले ठक्कर दिँदा सर्मिला विश्वकर्माको मृत्यु
हेटौंडाः हेटौंडा–१८ भोर्लेमा आज साँझ ट्याक्टले ठक्कर दिँद पैदल यात्री हेटौंडा १७ की शर्मिला विश्वकर्माको मृत्यु भएको छ ।
हटिया, ठुलधमार हुँद धरान चतराा सडकखण्डतर्फ...
जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा केबी निर्विरोध चयन
हेटौंडाः जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा अधिवक्ता ऋषी केबी निर्विरोध चयन हुनुभएको छ । भोलि शनिबार निर्वाचन हुने भनिए पनि प्रगतिशील कानुन व्यवसायीको...
मन्त्री जम्कट्टेलले गरे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको स्थलगत अवलोकन
हेटौंडाः बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले आज बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत भ्रमणको क्रममा...
विश्व हुलाक दिवसमा सेवाग्राहीलाई सम्मान, सरसफाई र वृक्षरोपण
हेटौंडाः विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय मकवानपुरले शुक्रबार प्रथम सेवाग्राहीलाई सम्मान गरेको छ । प्रथम सेवाग्राहीलाई खादा ओढाएर सम्मान गर्नुका साथै डायरी...
डा. केसीको समर्थनमा हेटौंडामा नेविसंघको प्रदर्शन
हेटौंडाः स्वास्थ्य सेवा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको समर्थनमा हेटौंडामा बिहीबार पनि प्रदर्शन भएको छ ।...
तीन बालकलाई भक्तपुर सुधार गृहमा पठाइयो
हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित बालसुधार गृहमा बस्दै आएका ३ जनालाई बुधबार भक्तपुरको सुधारगृहमा पठाइएको छ । सुधारगृहमा रहेका एकजना बालकको केही दिनअघि मृत्यु भएपछि मृतक...