Wednesday, March 26, 2025

भिमफेदीमा नतिजा प्रकाशनको लागि बैठक हुँदै

हेटौंडाः स्थानीय तहहरुले कक्षा १ देखि ९ सम्मको परिक्षाफल प्रकाशन गरिरहेका छन् । भिमफेदी गाउँपालिकाले पनि नतिजा प्रकाशन गर्न अन्तिम तयारीमा लागेको बताएको छ...

अनुकुलता हेरेर भर्ना गर्दा हुन्छः शिक्षा शाखा प्रमुख सुवेदी

हेटौंडाः बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख दिपेन्द्र सुवेदीले प्रदेशभरका कुनै पनि विद्यालय वा स्थानीय तहले अनुकुलता अनुसार कक्षा १ देखि ९...

मकवानपुरगढी गाउँपालिकाका विद्यालयको परिक्षाफल प्रकाशन

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको सम्पुर्ण विद्यालयहरुले कक्षा १ देखि ९ सम्मको परिक्षाफल आज प्रकाशन गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नतीजा प्रकाशन...

अमर माविमा ९५ जना विद्यार्थी ड्रप–आउट

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१, चाइनाक्वाटरस्थित अमर माविमा शैक्षिकसत्र २०७६ मा ९५ जना विद्यार्थी ड्रप–आउट भएका छन् । शैक्षिक सत्रको सुरुवातमा छ सय ८२...

विद्यालयमा धमाधम वार्षिक नतिजा सार्वजनिक गरिँदै

हेटौंडाः लकडाउनका कारण विद्यालयहरू बन्द छन् । वार्षिक परीक्षा सकिएलगत्तै सुरु भएको लकडाउनका कारण पूर्ववत् रुपमा नतिजा प्रकाशनमा समस्या भएपछि नतिजा प्रकाशनका लागि सकी–नसकी...

मकवानपुरमा शैक्षिक क्षेत्र सुचारु गर्ने विषयमा छलफल

हेटौंडाः कोरोना भाइसरको संक्रमणको जोखिम न्यून गर्न सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण सबै क्षेत्र यतिखेर ठप्प छन् । यस्तोमा शैक्षिक क्षेत्रलाई...

वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन

हेटौंडाः बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयलाई कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । सामाजिक...

ज्योति माविले अनलाइनबाट पढाई सुरु गर्दै

हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविले अनलाइनबाट पढाई सञ्चालन गर्ने भएको छ । अनलाइनबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पढाउन लागेको हो । आज...

जनता माविका शिक्षक, कर्मचारीले विपन्नलाई सहयोग गर्ने

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित जनता माविमा कार्यरत शिक्षक तथा कर्मचारीले जनही एक हजार रुपैयाँका दरले रकम संकलन गरी विद्यालय रहेको वडाका विपन्न परिवारलाई...

लक डाउनमा अनलाइनमार्फत पढाउँदै मकवानपुरका शिक्षक

हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशव्यापी लक डाउन जारी छ । कोरोना भाइरस संक्रमणको जोखिमकै कारण एसईई स्थगित भएपछि मकवानपुरका विभिन्न विद्यालयका शिक्षकहरूले...

ताजा अपडेट

धेरैले हेरेको