लकडाउनका बेला पनि हेटौंडा बजारमा दिनभर ठेलामा तरकारी व्यापार

हेटौंडाः कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले देशभर लकडाउन गरेको आज ४१ औं दिन जारी छ । हेटौंडामा लकडाउनको पालना भने कमजोर देखिएको...

हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला, भिन्डी सस्तियो

हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ । लकडाउनका...

भोलिदेखि कुखुराको दाना प्रतिकेजी २ रुपैयाँ सस्तो हुने, प्रतिकेजी ६ रुपैयाँ घट्नु पर्ने किसानको...

हेटौंडाः दाना उत्पादक संघले भोलि आइतबारदेखि लागु हुने गरी कुखुराको दानामा प्रतिकेजी २ रुपैयाँ सस्तो गर्ने भएको छ । दाना उत्पादक संघका अध्यक्ष रविन...

सहकारी सञ्जालको समन्वयमा किसानको तरकारी सिधै उपभोक्तालाई

मकवानपुर जिल्लाको सहकारी अभियानमा २०६३/०६४ सालदेखि नै जिल्लामा रहेका सबै विषयका सहकारी संघहरुको सञ्जालमार्फत् ऐक्यबद्ध हुँदै विभिन्न गतिविधि सञ्चालन गर्दै आईरहेको हो । यसैको...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत हिरासतमा १० अभियुक्त

हेटौंडाः लकडाउनको ४० औं दिनमा आज जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा १० जना अभियुक्त थुनामा छन् । विभिन्न घटनामा संलग्न भएको अभियोगमा १०...

लकडाउनले धकेल्यो दीपक गौतमको कृति ‘विसंगत वर्तमान’ लाई

हेटौंडाः लकडाउन नभएको भए मकवानपुरे साहित्यकार दीपक गौतमको कृति ‘विसंगत वर्तमान’ पाठकको हातमा पुर्‍याउने साइत थियो, २०७६ साल चैत २२ गते । तर, विसंगत...

हेटौंडा अस्पतालमा धनी वर्गका मानिसहरु पनि सेवा लिन आउने गरेका छन्

जिल्ला सरकारी अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको साढे ९ महिनाको अवधिमै एकलाख सेवाग्राही पुगेका छन् । एक आर्थिक वर्षको अवधिमा एकलाख...

डम्पिङ साइट जस्तो हेटौंडाको थोक तरकारी बजार (फोटो फिचरसहित)

हेटौंडाः हेटौंडा–१० स्थित मकवानपुर जिल्लाकै प्रमुख थोक तरकारी बजारमा किसान, व्यवसायी र उपभोक्ताको भीड देखेर कोरोना भाइरसको संक्रमणको जोखिम भएको भन्दै वडा अध्यक्ष कितापसिं...

आजको थोक तरकारी बजारमा गोलभेँडा, घिरौंला, गाजर सस्तियो, घिउ सिमी र मटरकोसा बजारमै आएन

हेटौंडाः आज २०७७ साल बैशाख २० गते शनिबारका दिन मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित थोक तरकारी बजारमा गोलभेँडा, घिरौंला र गाजरको मूल्य केही सस्तो भएको...

बाँके र रुपन्देहीमा दुईजनामा कोरोना संक्रमण भेटियो

हेटौंडाः बाँके र रुपन्देहीमा दुईजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केहीबेर अघि विज्ञप्ति जारी गर्दै मन्त्रालयले...