हेटौंडा अस्पतालमा लिकेजले बिजोग
हेटौंडाः हेटौंडा अस्पतालको विभिन्न स्थानमा लिकेजको समस्या देखिएको छ । असार मसान्तमा परिरहेको भारी वर्षाले अस्पतालको भिडियो एक्सरे गर्ने कोठा बाहिर ठूलो लिकेज भएको...
बालबालिकामा रोगको मुख्य कारण कुपोषण
हेटौंडाः बालबालिकालाई हुने विभिन्न रोगको मुख्य कारण कुपोषण रहेको बताइएको छ । पोषणयुक्त खानेकुरा नखाएका बालबालिकालाई कुपोषणसहित अन्य स्वास्थ्य समस्या धेरै देखिने गरेको बताइएको...
डेंगु संक्रमणको जोखिम देखिँदै
हेटौंडाः बागमती प्रदेशको विभिन्न स्थानमा डेंगुको जोखिम देखिँदै गएको छ । हाल केहि समयदेखि कम भएको डेंगु संक्रमण फेरि देखिन थालेको हो ।
मकवानपुर जिल्लाको...
नगर अस्पतालमा पुनः डाक्टरसहितको सेवा सुचारु हुँदै
हेटौंडाः हेटौंडा उपमहानगरपालिका मातहतमा रहेको दुईवटा नगर अस्पतालबाट साउन महिनादेखि पुनः डाक्टरसहितको सेवा सुचारु हुँदैछ । केहि महिनादेखि डाक्टरविहीन भएको ५–५ शैयाको पदमपोखरी अस्पताल...
१०१ जना महिलाको प्रजनन् स्वास्थ्य जाँच
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१६ को वडा कार्यालयले आयोजना गरेको प्रजनन् स्वास्थ्यसम्बन्धी शिविरमा एकसय १ जना महिलाको स्वास्थ्य जाँच गरिएको छ । मंगलबार हेटौंडा–१६, चिसापानीको हटिया...
जङ्गली च्याउ खाँदा ७ जना बिरामी, १ जनाको अवस्था गम्भीर
हेटौँडाः जङ्गली च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा ७ जना बिरामी भएका छन् । बिरामी मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ...
बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था घोषणा
हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सम्बन्धी समिक्षा कार्यक्रममा ९६ प्रतिशत...
४५ जनाले गरे रक्तदान
हेटौँडाः हेटौँडामा सोमबार ४५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथ र लियो क्लबको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले...
राक्सिराङमै ७० जनाको मोतिविन्दुको शल्यक्रिया
हेटौँडाः मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकामै मोतिबिन्दुका विरामीको आँखाको शल्यक्रिया गरिएको छ । बृहत आँखा शिविरमा पहिचान भएका ७० जना मोतिविन्दुका बिरामीको राक्सिराङ गाउँपालिका–५,...
हेटौँडामा जङ्गली च्याउ खाँदा ५ जना बिरामी
हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१९, बसामाडीमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । शनिबार दिउँसो १२ बजेको समयमा जङ्गली च्याउ खाँदा ३६ बर्षीय श्याम...