Saturday, January 11, 2025

१० जनामा डेंगु संक्रमण पुष्टि

हेटौंडाः मकवानपुरमा शुक्रबार १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार १० जनामा डेंगु संक्रमण पुष्टि भएको...

बागमती वन मन्त्रालयको ६ वर्षमा ५ अर्ब बजेट फ्रिज,ओरालो लाग्दै वनको राजश्व

हेटौंडाः बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको ६ वर्षको अवधिमा ५ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ । हरेक आर्थिक वर्षमा विनियोजित कुल बजेट...

मकवानपुरका पालिकाहरुको सहयोग भएनः मानवसेवा आश्रम

हेटौँडाः मानवसेवा आश्रम हेटौँडाले मकवानपुरका स्थानीय तहहरुले अपेक्षाकृत सहयोग नगरेको गुनासो गरेको छ । आश्रमको मुख्य कार्यालय समेत रहेको हेटौँडास्थित आश्रममा बुधबार आयोजना गरेको...

कक्षा–१२ को पूरक परीक्षा भोलिदेखि

हेटौंडाः कक्षा–१२ को पूरक (ग्रेडवृद्धि) परीक्षा भोलि मंगलबारबाट सुरु हुँदैछ । दुई दिन हुने परीक्षामा मकवानपुर जिल्लाबाट करिब २ हजार विद्यार्थी सहभागी हुने भएका...

बागमती वन मन्त्रालयको समीक्षाः ऐन कार्यान्वयनमा संघ बाधक

हेटौंडाः बागमती प्रदेशमा वन व्यवस्थापनका काम अघि बढाउन संघीय सरकार बाधक देखिएको छ । वन क्षेत्रको व्यवस्थापनका लागि वन ऐन निर्माण गरे पनि संघीय...

मकवानपुरमा महावीर पुनको आधा करोडको पुस्तक विक्री

हेटौँडाः राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले मकवानपुरमा आधा करोड रुपैयाँभन्दा बढी रकमको पुस्तक बिक्री गर्नुभएको छ । पुनले गएको साउन ३१ गतेदेखि...

मकवानपुर जिल्ला लिगमा गोर्खा ब्वाइज र मल्टिभिजन विजयी, दुई खेल स्थगित

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिगअन्तर्गत बुधबार भएको खेलमा गोर्खा ब्वाइज र मल्टिभिजन विजयी भएको छ । सिमलटार मैदानमा हुने...

बागमती प्रदेशसभासभामुख र उपसभामुखको खर्च ८५ लाख

हेटौँडाः बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईंले गत आर्थिक वर्ष २०८०/०८१ मा ८५ लाख ४ हजार रुपैयाँ खर्च गरेका छन् ।...

बागमतीमा संविधान दिवसमा दीप प्रज्वलनदेखि स्वास्थ्य परीक्षणका कार्यक्रम

हेटौंडाः बागमती प्रदेशमा सरकारले ३ दिनसम्म संविधान दिवस मनाउने भएको छ । विभिन्न कार्यक्रम आयोजना गरी प्रदेश सरकारले ३ दिनसम्म संविधान दिवस मनाउने निर्णय...

मकवानपुर जिल्ला लिग फुटबलः सोमबार चार खेल सम्पन्न

हेटौंडाः मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार चार खेल सम्पन्न भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दुई तथा हेटौंडा–११ स्थित सिमलटार मैदानमा दुई...

ताजा अपडेट

धेरैले हेरेको