सञ्चार कानुनसम्बन्धी पत्रकारसँग अन्तरसंवाद
हेटौंडाः हेटौंडामा सोमबार सञ्चार कानुनसम्बन्धी अन्तरवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।अन्तरसंवादमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार...
हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा सुरु
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा आइतबारदेखि विस्तारित बहिरंग सेवा (इएमएस) सुरु भएको छ । सेवा सुरु भएको दिन अस्पतालमा ३ जनाले...
३४ जनामा डेंगु र ९ जनामा स्क्रब टाइफस पुष्टि
हेटौंडाः मकवानपुरमा आइतबार ३४ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार आइतबार ३४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो...
जोन स्मृति फुटबलः सेमिफाइनल खेल वर्षाले प्रभावित
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल चरणको दुई खेल वर्षाको कारण प्रभावित भएको छ । शनिबार...
हेटौँडा अस्पतालमा विस्तारित सेवा सञ्चालन हुँदै
हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा विस्तारित बहिरंग सेवा (इएमएस) सञ्चालन हुँदैछ । हेटौँडा अस्पतालले सेवामा सुधार ल्याउन थप सेवाको रुपमा विस्तारित...
जिल्ला लिग फुटबल प्रतियोगिता सुरु,साविक विजेता डाँफेको शानदार जित
हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार हेटौँडा–११, थानाभर्याङस्थित सिमलटार खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन...
व्यवसायीहरुको लगानी सुरक्षित गर्छौँः मुख्यमन्त्री लामा
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार व्यवसायीहरुको लगानीलाई सुरक्षित गर्न तयार रहेको बताउनुभएको छ । बिहीबार हेटौंडामा आयोजित नेपाल लोकतान्त्रिक यातायात...
प्रदेश स्वास्थ्य ऐन संशोधन प्रतिवेदन समितिबाट पारित, प्रदेश स्वास्थ्य अनुसन्धान परिषद् स्थापना गरिने
हेटौंडाः बागमती प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । बिहीबार...
जोन स्मृति फुटबलः लालीगुराँस र नयाँबस्ती विजयी
हेटौंडाः सयपत्री युवा क्लबको आयोजनामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएको छ । मंगलबारको पहिलो खेलमा...
हेटौंडा अस्पतालको कर्मचारी नियुक्ति आजसम्म टुङ्गिने
हेटौंडाः हेटौंडा अस्पतालको कर्मचारी नियुक्तिको विषय आज बुधबारसम्म टुङ्गिने भएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो कार्यकक्षामा उक्त निर्णय माग...