Sunday, March 23, 2025

हेटौंडाबाट ४० जनालाई सिन्धुली पठाइयो

हेटौंडाः प्रणामी समाज मकवानपुरले आज ४० जना सर्वसाधारणलाई निःशुल्क गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ । लक डाउनका कारण अलपत्र परेका सर्वसाधारणलाई आज प्रणामी...

पैदलयात्रुका लागि तीन हजार अण्डा सहयोग

हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अग्रसरतामा हेटौंडामा सञ्चालित यात्रुका लागि खाजा खुवाउने कार्यमा कुखुरा तथा अण्डा सप्लायर्सको काम गर्ने व्यवसायीले तीन हजार एक...

प्रणामी समाजले हेटौंडामा यात्रुलाई खाना खुवाउँदै

हेटौंडाः गन्तव्यसम्म जाने क्रममा हेटौंडा आइपुगेका यात्रुलाई श्रीकृष्ण प्रणामी समाज मकवानपुरले आजदेखि खाना खुवाउन सुरु गरेको छ । आज बिहानदेखि हेटौंडा–४, सुमार्गी कम्प्लेक्स अगाडि...

बचत तथा ऋण सहकारी संघको समन्वयमा राहत सहयोग

हेटौंडा, ६ बैशाखः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको समन्वयमा विभिन्न सहकारी संस्थाहरुबाट सहयोग संकलन गरेर स्थानीय तहहरुलाई हस्तान्तरण गरिरहेको छ ।...

लकडाउनमा पनि किसान खेतमा व्यस्त

हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा तरकारी कृषकहरुलाई लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको अवधिमा सामाजिक दुरी कायम गरेर पारिवारिक खेतीको काम गर्न सरकारले आग्रह गरेको...

मकवानपुरमा ५३३ पैदलयात्रीको उद्दार

हेटौंडाः विभिन्न स्थानबाट हिँडेर मकवानपुर आइपुगेका ५ सय ३३ जना पैदलयात्रीलाई उद्दार गरी जिल्लाको सीमासम्म यातायातको साधनमा पठाइएको छ । आज मात्रै एक सय...

८० जना मजदुरको उद्दार

हेटौंडाः धादिङबाट सर्लाहि जान लागेका ८० जना मजदुरको आज उद्दार गरिएको छ । धादिङबाट पैदल चितवनसम्म आएका मजदुरहरुलाई उद्दार गरी आज सर्लाहिसम्म जान भाडाको...

जेसीआई हेटौंडाद्वारा रियल जुस सहयोग

हेटौंडाः मकवानपुरका लायन्स क्लबहरुको अग्रसरतामा पैदलयात्रुका लागि खाजा खुवाउने अभियानमा जेसीआई हेटौंडाले सहयोग गरेको छ । जेसीआई हेटौंडाले डाबर नेपाल लिमिटेडसँग सहयोग माग गरेर...

युवा ईन्जिनियरको समूहद्वारा पिपिई बुथ हस्तान्तरण

हेटौंडाः हेटौंडाका युवा इन्जिनियरहरूको पहल र प्राविधिक सहयोगमा हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्डका लागि पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) बुथ सहयोग गरिएको छ ।...

ड्रोन नियन्त्रणमा लिई ड्रोन उडाउनेलाई छाडियो

हेटौंडाः अनधिकृत रुपमा आकाशमा ड्रोन उडाउने एकजनालाई प्रहरीले ड्रोन नियन्त्रणमा लिई छाडेको छ । लकडाउनको १९ औं दिन हिजो शनिबार साँझ ४ बजेको समयमा...

ताजा अपडेट

धेरैले हेरेको