बसामाडी जेसीजद्वारा ५ सय मास्क वितरण
हेटौंडाः जेसीआई बसामाडीले यस वर्षको जेसीज सप्ताहको पहिलो दिन आज हेटौंडाको मुख्यचोक बुद्धचोकमा मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई मास्क लगाउन सचेत गर्दै मास्क वितरण गरेको...
जन्मदिनमा आश्रमलाई सहयोग
हेटौंडाः हेटौंडा–२ निवासी एकालाल श्रेष्ठले जन्मदिनको अवसरमा हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एवम् नेकपाका नेतासमेत रहनुभएका...
कांग्रेस नेताद्वारा सहयोग हस्तान्तरण
हेटौंडाः मनहरी गाउँपालिका–१ मा निर्माण हुँदै गरेको सभाहल र नेपाल मानवधर्म सेवा समितिको भवन निर्माणका लागि नेपाली कांग्रेसका नेताहरुले आर्थिक सहयोग गरेका छन् ।...
एकल महिला समूहको प्रथम जिल्ला अधिवेशन
हेटौंडाः मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको प्रथम जिल्ला अधिवेशन शनिबार हेटौंडामा भएको छ । हेटौंडा–११ स्थित संस्थाको आफ्नै भवनमा भएको कार्यक्रममा...
मानवधर्म सेवा समितिद्वारा सहयोगीलाई सम्मान
हेटौंडाः मकवानपुर जिल्लाकै धार्मिक पर्यटकीयस्थल हेटौंडा–११ स्थित पूण्यक्षेत्रमा सिमेन्टको कुर्सी सहयोग गर्ने युवालाई सम्मान गरिएको छ । मानवधर्म सेवा समितिले उनीहरुलाई सम्मान गरेको हो...
मदन भण्डारी फाउण्डेशन मकवानपुरको अधिवेशन भदौ दोस्रो साता
हेटौंडाः मदन भण्डारी फाउण्डेशनको अधिवेशन भदौ दोस्रो साता हुने भएको छ । शनिबार फाउण्डेशनको बैठकले भदौ दोस्रो साता अधिवेशन गर्ने निर्णय गरेको हो ।...
पूर्व जनमुक्ति सेनाको उपचारका लागि ३ लाख सहयोग
हेटौंडाः पूर्व जनमुक्ति सेना नयम बहादुर तामाङ ‘जमिन’ लाई उपचारका लागि नगद सहयोग गरिएको छ । जनयुद्धका बेला गोलीको छर्रा च्यापुमा लागेका तामाङको सोहि...
साताको राशिफल
मेष राशीः साता मध्यम किसिमको देखिन्छ । अध्ययन–अध्यापन कार्यमा पनि त्यति तत्परता नहोला । आफन्तले समेत कुरा सुन्न र समय दिन नसक्ने योग रहेको...
आइतबारदेखि जेसीआई बसामाडीको जेसीज सप्ताह
हेटौंडाः जेसीआई बसामाडीले जेसीज सप्ताह पर्सी आइतबारदेखि आयोजना गर्ने भएको छ । जेसीज सप्ताहमा सर्वसाधारणलाई मास्क वितरण गर्ने, वृद्धाश्रम र अनाथाश्रममा सहयोग गर्ने जनाइएको...
लैंगिक हिंसाविरुद्ध अधिकारकर्मीको प्रदर्शन
हेटौंडाः समाजमा महिलामाथि हुने हिंसा सामान्य जस्तै बनिरहेको छ । डेढ महिनाअघि हेटौंडा–४ की सुस्मिता केसीको हत्या भयो, केही दिनअघि कैलाश गाउँपालिकाकी ६ वर्षीया...