८७० ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित दुई युवक पक्राउ
हेटौंडाः लागूऔषध नाइट्रोभेट ८७० ट्याब्लेटसहित मकवानपुर प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । मंगलबार बिहान ८ बजेर ५० मिनेटको समयमा त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी...
जिसस महासंघ बागमती प्रदेशको बैठक, अधिकार कटौति भएको प्रति जिसस प्रमुखहरुको ध्यानाकर्षण
चितवनः जिल्ला समन्वय समिति (जिसस) महासंघ नेपाल, बागमती प्रदेश समितिको नवौं पूर्ण वैठक सोमबार चितवनमा बसेको छ । महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् जिसस...
हेटौंडाकी स्मृतिलाई नर्सिङ पढ्न एकलाख रुपैयाँ सहयोग
हेटौंडाः हेटौंडा–११, थानाभर्याङकी १६ वर्षीया स्मृति पोखरेललाई नर्सिङ पढ्न नगद सहयोग गरिएको छ । यस वर्षको एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरेकी उनलाई शनिबार...
वैङ्कटेश मन्दिरको २७ औं स्थापना दिवसको अवसरमा भोजन र फलफुल वितरण
हेटौंडाः श्रीमद् भागवत ज्ञान सञ्चार वद्धाश्रम लक्ष्मी वैङ्कटेश मन्दिरको २७ औं स्थापना दिवस शनिबार मनाइएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिग्देलको सभाध्यक्षमा...
जन्मदिनको अवसरमा मामाघर नेपाललाई सहयोग
हेटौंडाः हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई जन्मदिनको अवसरमा सहयोग गरिएको छ । हेटौंडा–१५ की आज्ञा थिङको पहिलो जन्मदिनको अवसरमा मामाघर नेपाललाई २ बोरा चामल, ५...
लायन्सद्वारा दिव्यसेवा निकेतनलाई खाद्यान्न सहयोग
हेटौंडाः लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डले हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनलाई खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लबले दुई बोरा चामल, दाल, चिनी, चियापत्ति,...
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वृद्धवृद्धालाई सम्मान
हेटौंडाः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वृद्धवृद्धालाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा आज ५ जना ज्येष्ठ नागरिकलाई सम्मान...
नवलपुरमा ट्याक्टर र माइक्रो बस ठोक्किएर दुर्घटना
हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, नवलपुरमा माइक्रो बस र ट्याक्टर ठोक्किएर दुर्घटना भएको छ । नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ त ७७०० नम्बरको ट्याक्टरलाई...
मनहरी आइसोलेसनलाई लायन्सद्वारा १० थान पुस्तक
हेटौंडाः मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डका लागि लायन्स क्लब अफ सूर्योदय मनहरी र लियो क्लब अफ सूर्योदय मनहरीले १० थान पुस्तक सहयोग गरेको...
मामाघरलाई जेसीआई हेटौंडा लेडीको दराज सहयोग
हेटौंडाः जेसीआई हेटौंडा लेडीले हेटौंडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाललाई शुक्रबार २ वटा दराज सहयोग गरेको छ । जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको सभाध्यक्षतामा भएको...