Saturday, February 22, 2025

बकैया गाउँपालिकाका एकै परिवारका ५ बालबालिका हराए

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा एकै परिवारका ५ बालबालिका हराएका छन् । कात्तिक ५ गते दिउँसो साढे ३ बजेदेखि ५ बालबालिका हराइरहेको बालबालिकाकी आमा बेलीमाया...

अभियन्ता कोषमा एक लाख ५० हजार सहयोग

हेटौंडाः बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आफ्ना बुबाको जन्मोत्सवमा मानवसेवा आश्रमका अभियन्ता कोषमा एक लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बुबा...

नक्कली नोटसहित राक्सिराङका जितबहादुर पक्राउ

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको छ । मङ्गलबार चितवन प्रहरीले चितवन जिल्लाको राप्ती नगरपालिका–५, भण्डारा...

पुस्तक उपहारसहित समृद्ध समाज दैनिक र रेडियो निकासको शुभकामना आदानप्रदान

हेटौंडाः वडा दशैं २०७७ को अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिक र रेडियो निकास ९३.४ मेगाहर्जले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ बुधबार एक कार्यक्रमकाबीच समृद्ध...

जन्मदिनको अवसरमा मामाघरलाई पाँच हजार रुपैयाँ सहयोग

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–१ का हेलिस मोक्तानले आफ्नो जन्मदिन हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपालमा मनाउनुभएको छ । आफ्नो २५ औं जन्मदिनको अवसरमा बिहीबार मामाघर नेपालमा...

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ३० वर्षपछि पक्राउ

हेटौंडाः कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई बारा प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । २०४७ सालमा बारा जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेका प्रतिवादी...

हराएका २५ थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएको भनी निवेदन दिएका मोवाइल खोजी गरी प्राप्त भएका २५ थान मोवाइल सम्बन्धित धनीलाई बुझाएको छ । बुधबार...

प्रहरी दिवसमा ५५ जनाद्वारा रक्तदान

हेटौंडाः ६५ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मङ्गलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रदेश प्रहरी कार्यालय परिसरमै भएको कार्यक्रममा...

मनहरी गाउँपालिकाद्वारा मानवसेवा आश्रमलाई पाँच लाख सहयोग

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले मानवसेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले हेटौंडास्थित मानवसेवा आश्रममै पुगेर आश्रमका...

जन्मदिनमा चौलागाईद्वारा मामाघरलाई सहयोग

हेटौंडाः हेटौंडा–११, नवलपुरका सन्तोष चौलागाईले जन्मदिनको अवसरमा आइतबार मामाघर नेपाललाई सहयोग गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका संयोजक एवम् जिल्ला युवा समिति...

ताजा अपडेट

धेरैले हेरेको