बागमती प्रदेश सभा बैठक जेठ ३२ गते बस्ने
हेटौंडाः यही जेठ ३२ गते बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । जेठ ३२ गते २ बजेलाई बैठक बस्ने भएको बागमती प्रदेश सभा सचिवालयले...
मलको माग गर्दै हेटौंडाका किसानको प्रदर्शन
हेटौंडाः युरिया मलको माग गर्दै हेटौंडा उपमहानगरपालिकाका किसानले आज सोमबार बिहान हेटौंडाको मुख्यचोक बुद्धचोकमा प्रदर्शन गरेका छन् । आज बिहान मल लिन हेटौंडा बजारको...
जिल्ला समन्वय समितिले होल्डिङ सेन्टर सञ्चालन गर्ने
हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले विदेशबाट आएकाहरुलाई जिल्ला प्रवेशपछि सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा जानुअघि आराम गर्ने होल्डिङ स्टेशन सञ्चालनमा ल्याउने भएको छ । आज...
मनहरी गाउँपालिकाको रजैया–दरदरामा पक्की पुल बन्ने
मनहरीः वर्षायाममा राप्ती खोलाको बाढीका कारण ढुवानी र आपूर्तिमा समस्या भोग्दै आइरहेका मनहरी गाउँपालिका वडा नं ५ का बासिन्दाले समस्याबाट मुक्ति पाउने भएका छन्...
रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु
हेटौंडाः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु गरिएको छ । आज बिहान हेटौंडा बजारको...
होल्डिङ सेन्टर सञ्चालन गर्ने योजनामा जिसस
हेटौंडाः कोरोना भाइरसको संक्रमणपछि देखिएको असहज परिस्थितिमा देश तथा विदेशबाट मकवानपुरका विभिन्न स्थानीय तहमा फर्कने जिल्लावासीलाई जिल्ला प्रवेश गरेपछि आवश्यकताअनुसार विश्राम गरी सम्बन्धित पालिकासम्म...
हेटौंडामा वडास्तरमै क्वारेन्टाइन निर्माण हुँदै
हेटौंडाः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न जिल्ला बाहिर तथा देश बाहिरबाट आएकालाई आवश्यकताअनुसार राख्न हेटौंडा उपमहानगरपालिकामा वडास्तरमै क्वारेन्टाइन निर्माण भइरहेको छ । नगरका १९...
सालकको खपटासहित मनहरीबाट तीनजना पक्राउ
हेटौंडाः सालकको खपटासहित तीन जनालाई ईलाका प्रहरी कार्यालय मनहरीले बिहिबार पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ बजेको समयमा मनहरी बजारक्षेत्रबाट उनीहरुलाई ६५० ग्राम...
मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धानका निवृत्त डीएसपी थापाको निधन
हेटौंडाः मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डीएसपी जीतबहादुर थापाको निधन भएको छ ।
आज साँझ साढे ४ बजेको समयमा हेटौंडा–६, चौघडातर्फबाट हेटौंडा...
हर्नामाडीमा ढलान हाल्दै गरेको पुल भत्कियो
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित बरौली खोलामा ढलान गर्दै गरेको पुल भत्किएको छ । दोभानचौर र रामधुनी जोड्ने गरी बरौली खोलामा पुल निर्माणका लागि ढलान...