आफैंलाई हेरेर आमाको भावना संगाल्दै भावना
आज आमाको मुख हेर्ने दिन, मध्यरातदेखि सामाजिक सञ्जालमा आमाप्रति सन्तानको सम्मानभाव प्रकट भइरहेको छ । आमाप्रतिको सम्मानमा सामाजिक सञ्जालमा देखाउनु आवश्यक छ र ?...
लायन्स/लियोद्वारा हेटौंडाका ४ स्थानमा हातधुने स्टेशन
हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अगुवाईमा हेटौंडाका ४ स्थानमा हातधुने स्टेशन स्थापना गरिएको छ । हेटौंडाको बुद्धचोकमा तयार भएको हातधुने स्टेशन हेटौंडा उपमहानगरपालिकाकी...
कवितामा ‘आमा’ को माया
आमा र सन्तानबीचको सम्बन्ध व्याख्या गरेर पूर्ण हुनै सक्दैन । नेपाली समाजमा आमाको मुख हेर्ने दिन विशेष अवसरको रुपमा रहने गरेको छ । जीवित...
प्रशासनसँगको सहमति विपरित व्यवसायीले बढी मूल्यमा मासु बेचे
हेटौंडाः स्थानीय प्रशासनसँगको सहमति विपरित हेटौंडामा व्यवसायीले बढी मूल्यमा मासु विक्री गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यून गर्न सरकारले लकडाउन सुरु गर्दा...
हेटौंडाको तरकारी बजार स्थानीयद्वारा बन्द
हेटौंडाः हेटौंडा बजारको थोक तरकारी बजार स्थानीयले बन्द गराइदिएका छन् । व्यवसायी र उपभोक्ताको भीडभाड भएको, भारतीय तरकारी तथा फलफुल आयात नरोकिएको भन्दै १०...
खानेपानीको नयाँ डीप बोरिङको काम अन्तिम चरणमा
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले लकडाउनका अवधिमा पनि काम नरोकिएको बताएको छ । हर्नामाडीमा रहेको ७० किलोमिटर पाइप विस्तारको काम भैरहेको ढकालले बताउनुभयो ।...
सरकार जनताको जीवनरक्षा भन्दा सत्ताको जोडघटाउमाः कांग्रेस
हेटौंडाः सरकार जनताको जीवनरक्षामा ध्यान केन्द्रित गर्नु भन्दा सत्ताको जोड घटाउमा लागेको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले...
सहकारीद्वारा स्थानीय तहलाई सहयोग
हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले मकवानपुर जिल्लाका दस वटै स्थानीय तहहरुलाई सहयोग गर्ने क्रम जारी छ । सम्बन्धित स्थानीय तहमै...
बिवाह वर्षगाँठमा मानवसेवा आश्रममा आश्रितलाई खाना
हेटौंडाः विवाह वर्षगाँठको अवसरमा हेटौंडाका एक दम्पत्तिले हेटौंडास्थित मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाएका छन् । बिवाह वर्षगाँठको अवसरमा हेटौंडा–४ का शंकर न्यौपाने र रिता...
ज्योति माविले अनलाइनबाट पढाई सुरु गर्दै
हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविले अनलाइनबाट पढाई सञ्चालन गर्ने भएको छ । अनलाइनबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पढाउन लागेको हो । आज...










