सर्जक सञ्जालद्वारा शिवाकोटीको स्वागत
हेटौंडाः सर्जक सञ्जाल मकवानपुरले साहित्यकार शेषराज शिवाकोटीलाई स्वागत गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुख्य न्यायाधीश भई आउनुभएका शिवाकोटीलाई शुक्रबार एक कार्यक्रमका...
के गर्ने हामी नारी ?
जीवनमा चरा जस्तै थियो मनपङ्ख फैलाई उड्नयसरी उड्न कि कसैले पनिसमात्न नसकोस्इच्छा त थियोत्यो ठूलो आकाशलाई चुम्नेमन त थियो त्यस्तो मान्छे बन्नेजो कुनै पनि...
विद्यालय तहका विद्यार्थीको साहित्यिक यात्रा सुरु
हेटौंडाः विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्थापना गरेको नवसर्जक साहित्य चौतारीले नवसर्जक पाइला श्रृंखलाको सुरुवात गरेका छन् । विद्यालय तहमा अध्ययनरत विद्यार्थीले तयार पारेका रचना...
‘भष्म(खरानी) को महत्व’
भूमिकाःजुनसुकै वस्तुलाई जलाएर बनेको खरानीलाई पवित्र मानिन्दैन । पवित्र खरानीलाई ‘भष्म’भनिन्छ । पूजा वा अनुष्ठानमा कुनै देवताको अर्चना स्वरुप प्रयोगमा ल्याएको काठ,जसमा विशेष औषधीय...
कोसिस
जीवन अस्ताउँदो घामझैँ हुँदाबिहान सूर्यकोपहिलो किरण स्पर्श गर्दैनयाँ जीवन जीउने कोसिसबिर्सेर विगतका कुरा
अँध्यारो कोठाबाटउज्यालो संसार पुग्ने कोसिसमुसुक्क हाँस्दैसमय र परिस्थितिसँगजुध्ने कोसिसउज्यालो अनुहारखुसी र सन्तुष्टले...
छायाँ
दुई शब्द प्रेरणा र भण्डारको साथमुहार छ कालो रुप हुँदैन है उसकोमानिसको पछ्याई बनी दिन्छ साथकेही कार्य गर्नका लािग सधैँ दिन्छ आँट
निर्दयी यो समाजले...
सूर्यको किरण
मनुष्यको सत्य आत्मा हुन्छत्यो नै जीवनको आधार मानिन्छजसले इमानलाई साक्षी राखेरशान्तिको द्धार खोलेको हुन्छ ।।
जहाँ परम आनन्द हुन्छत्यहाँ शान्तिको फूल फूल्छआत्मा साक्षी राखेर हेरईश्वरको...
दोस्रो बकैया साहित्य महोत्सव हुने
हेटौंडाः आगामी फागुन १४ र १५ गते दोस्रो बकैया साहित्य महोत्सव हुने भएको छ । झरना साहित्यिक परिवार मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो...
दावा ग्याल्मो र ‘हार्मोनी’लाई सम्मान
हेटौंडाः यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार २०७७ बाट दार्जिलिङकी दावा ग्याल्मोलाई सम्मान गरिएको छ । बहुमुखी प्रतिभाका धनी भीम विरागको सम्मानमा...
कविता प्रतियोगितामा न्यौपाने प्रथम
हेटौंडाः दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन शुक्रबार...