Wednesday, February 19, 2025

मेरो सपना

हजारौं ऋषिमुनिहरूको तपोभूमि ,अनेकौं जातजाति,भाषाभेष अनि मठ मन्दिरमा भएकोबाहुल्यताको सङ्गम स्थलअनि पृथ्वी नारायण शाहजस्ता ,वीर, वीरङ्गनाहरूले रगत, पसिनाको ,धारा बगाईएकीकरण गरेको मेरोसुन्दर, शान्त र विशाल...

राजनीतिक अवस्था

नाजुक बन्दै छ यो देशको अवस्थायस्तो छ मेरो देशको राजनीतिक व्यवस्थाबाढी, पहिरो, भूकम्पले देश लथालिड्ड भयोआम हड्ताल, अस्थिर शासनले देश अझैँ भड्ड भो संविधान त...

विवेक र धैर्यको अभावमा

असभ्य व्यवहार हुन्छत्यो जीवन उचाइमा पुग्दैनगहिर्‍याइमा डुबेको हुन्छ ।। जन्मिदा उच्च निच्च हुँदैनविचार र स्वभावले हुन्छअशिक्षा र संगतले गर्दा खेरीमानिस बिग्रिने र सप्रिने हुन्छ ।। भाषा...

प्रदेश प्रहरीको संगीत थेरापी

हेटौंडाः ७१ औं राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा शुक्रबार हेटौंडामा संगीत थेरापी कार्यक्रम गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुद्वचोकमा संगीत थेरापी कार्यक्रम...

आँचलले साहित्यकारलाई सम्मान गर्ने

हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले वार्षिकोत्सवको अवसरमा साहित्यकारलाई सम्मान गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरेर फागुन २२ गते...

आज संगीत थेरापी हुने

हेटौंडाः ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुक्रबार हेटौंडामा संगीत थेरापी कार्यक्रम हुने भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज अपराह्न...

१७५ औं गजल यात्रामा गजल वाचन

हेटौंडाः गजल मञ्च मकवानपुरले १७५ औं गजल यात्राको अवसरमा गजल वाचन कार्यक्रम भएको छ । कार्यक्रका प्रमूख अतिथि साहित्यकार तुल्सी घिमिरेले नवसर्जक चौतारीलाई निरन्तरता...

स्वार्थ

मानिसले सहि बिचार सोच्नुपर्छशरीरलाई हिँडाउने जिम्मेवारी हुन्छसंसारिक व्यवहारमा बस्दा मानिसमाप्रत्येक क्षण स्वार्थको बसमा परेको हुन्छ ।। यो कुरा मानवमा ध्रुव सत्य छस्वार्थी मानिस पतन भएरै...

भगवान को आरती किन गरिन्छ ?

भूमिका– प्रायः प्रत्येक पूजा, अनुष्ठान व भजनकीत्र्तन सकिए पछि, देवताको अर्चना गरेपछि वा सज्मानीत पाहुना सन्तहरुलाई स्वागत गर्दा ‘आरती’ गरिन्छ । यसको साथमा सधै...

थाहा नै भएन

देखियो प्रगति दुनियाँकोकहिल्यै डाहा नै भएनकोसिस निकै गर्दा पनियो जिन्दगी आहा नै भएन दुनियाँको खुसीसोच्दा सोच्दैआफ्नो खुसीकहाँ छुट्यो थाहै भएनमैले भने सबैलाईआफ्ना ठानी रहेँतर आफ्ना...

ताजा अपडेट

धेरैले हेरेको