Friday, February 21, 2025

फूल

सुगन्ध छर्दै महक भर्दै देवमा चढ्नेआँगन घर चमक दिने सौन्दर्य बढ्नेरोपेर फूल आँगन घर शान्त बनाऊटिपेर फूल उनेर माला घरमा सजाऊ झपक्क फुल्दा फुलेको फूल...

निराश नबस

ए मेरो हजुरसुन नमेरो मनको पत्र पत्रमातिम्रै नाउँ लेखेकी छुजीवन बिताउनेतिमीसँगसपना सजाएकी छुसफलताको हरेक पाइलातिमीसँगै हिँड्न चाहेकी छुकेवल तिमी निराश नबस वाचा छतिम्रो खुशीमा खुशी...

जीवन

फूल जस्तै मगमगाउने हुनुपर्छ जीवनजून जस्तै जगमगाउने हुनुपर्छ जीवननदी जस्तै सल्बलाउने हुनुपर्छ जीवनअँधेरीमा झलमलाउने हुनुपर्छ जीवन आकाशमा उड्ने चरीझैँ हुनुपर्छ जीवनओत लाग्ने छहारी वृक्षझैँ हुनुपर्छ...

तिमी रोएर सुनाउ

तिम्रा दुःखका कथाहरुहाँसिदिनेछन् मान्छेहरु मनभित्रबाटैतिमी खुसी हुँदै सुनाउतिम्रा सफलताका कथाहरुजल्न थाल्नेछन्मान्छेहरु मनभित्रदेखि तिमी एउटा चोकलाई सुनाइहेर तिम्रा दुःखहरू आँशुहरुअर्को चोकले अवस्य सुनाउनेछतिमीलाई त्यस्तै आफ्नोसफलता सुनाइ...

बकैया साहित्य महोत्सव सुरु, ५० भन्दा बढी विद्यार्थीले रचना वाचन गरे

श्रीपुर (बकैया)ः झरना साहित्यिक परिवार मकवानपुरको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजनामा बकैया साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । बकैया–५ स्थित प्रभात मावि परिसरमा...

अमर माविमा बाल साहित्य परिवार

हेटौंडाः हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा अमर बाल साहित्य परिवार गठन भएको छ । आइतबार विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा चाँदनी मगरको अध्यक्षतामा...

झरनाद्वारा कविता तथा गजल प्रतियोगिता

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २६२औं साहित्य शृंखला बकैया गाउँपालिकास्तरीय कविता तथा गजल प्रतियोगिताका रुपमा शनिबार बकैयास्थित महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ ।...

जेसीजको आयोजनामा हाँडीखोलामा साहित्यिक कार्यशाला

हेटौंडाः बस्तीपुर जेसीजको आयोजना तथा नवोदय शिशु सदन हेटौंडाको सहकार्यमा मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा एकदिने साहित्यिक कार्यशालाको आयोजना भएको छ ।...

मुक्तकहरु

१. यो जस्वनमा केही गरेर देखाउनेछयस संसारमा साहित्य रचेर देखाउने छुधेरै पढ्दै लेख्दै अघि अघि पढ्दै जान्छुअनि साहित्यकार बनेर देखाउने छु । २. साहित्य के...

आमा

जन्माउनु भो हुर्काउनु भोआज्ञाकारी बनाएयौं जिम्मेवारी बनाउनु भोआशीष तिम्रो सधै अपारआमा हुन् हाम्रा ठूला अपार ।। सिकायौं हामीलाई गर्न लडाईँदुःख र कष्ठ सबै भगाईनौं नौं...

ताजा अपडेट

धेरैले हेरेको