बागमती प्रदेशले ल्यायो श्रम तथा रोजगार नीति

हेटौँडाः बागमती प्रदेश सरकारले श्रम तथा रोजगार नीति–२०८० सार्वजनिक गरेको छ । साढे २ वर्षको प्रयासपछि प्रदेश सरकारले श्रम नीति ल्याएको हो । सोमबार...

आकर्षण व्युटीपार्लरको वार्षिकोत्सव

हेटौँडाः हेटौँडा–४, रिजाल प्लाजास्थित आकर्षण व्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले १९ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार हेटौँडामा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख...

५० लाखको लगानीमा दरबार मार्ट सञ्चालनमा आयो

हेटौँडाः हेटौँडा–४, शितलमहलचोकमा दरबार मार्ट शनिबारबाट सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मार्टको उद्घाटन गर्नुभएको हो । सञ्चालक सुुरज...

रातोमाटेबाट २७ बोरा युरिया मल नियन्त्रण

हेटौँडाः मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट २७ बोरा युरिया मल नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १ बजेर ५५ मिनेट समयमा...

प्राधिकरणको ३८ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

हेटौँडाः नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा हेटौँडास्थित बागमती प्रदेश कार्यालयले सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सव समारोह प्रदेश...

निर्माण व्यवसायीको धर्ना जारी

हेटौंडाः अहिले देशभरका निर्माण व्यवसायीहरु आन्दोलनरत छन् । सरकारले विभिन्न आयोजनासँग सम्बन्धित निर्माण कार्यको रकम भुक्तानी नदिँदा उनीहरुले आन्दोलनको बाटो लिनुपरेको बताएका छन् । निर्माण...

मकवानपुरगढीमा कोदो रोप्न सुरु

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा कोदो रोप्न सुरु गरिएको छ । मकवानपुरगढी–४ कालीखोला लगायत क्षेत्रका किसानहरुले यस बर्षको कोदो बाली रोप्न सुरु गरेका हुन्...

सहकारीको वार्षिकोत्सवमा ३५ जनाले रक्तदान गरे

हेटौँडाः हेटौँडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यालय परिसरमै मंगलबार...

हेटौँडामा तरकारीको मूल्य स्थिर

हेटौंडाः हेटौँडाको थोक बजारमा तरकारीको मूल्य स्थिर रहेको छ । गोलभेँडा थोक मूल्य प्रतिकेजी १ सय १० रुपैयाँदेखि १ सय १५ रुपैयाँसम्म, काउली प्रतिकेजी...

चितवन मेडिकल कलेज र चुरेहिल हस्पिटल मर्ज गरिने

हेटौँडाः चितवन जिल्लास्थित चितवन मेडिकल कलेज र हेटौँडास्थित चुरेहिल हस्पिटल मर्ज हुने भएको छ । शनिबार चुरेहिल हस्पिटलको आठौं साधारणसभाले चितवन मेडिकल कलेजसँग मर्ज...