सहकारीका अध्यक्ष र उपाध्यक्षको भेला: काम, कर्तव्य र अधिकार पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता
हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा संघमा आवद्ध सहकारी संस्थाका अध्यक्ष र उपाध्यक्षको एकदिने भेला शुक्रबार हेटौँडामा भएको छ ।...
काँसका सामान सहित मानिस प्रहरी नियन्त्रणमा
हेटौंडाः पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५, रातमाटे चेकपोष्टबाट प्रहरीले काँसको थाल र कचौरा सहित् एकजनालाई नियन्त्रणमा लिएको छ । काँकडभित्ताबाट काठमाण्डौंतर्फ जाँदै गरेको ग...
औषधी व्यवसायीको सचेतनामूलक कार्यक्रम
हेटौँडाः औषधी व्यवसायी संघ मकवानपुरले आँखा पाक्ने समस्या र डेंगु संक्रमणको विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ । बिहिबार साँझ हेटौँडाको बुद्धचोकमा व्यवसायीले प्लेकार्ड बोकेर...
लम्पी स्कीन नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम
हेटौँडाः पशुबस्तुमा लाग्ने रोग लम्पी स्कीनलाई नियन्त्रण गर्न बागमती प्रदेश सरकारले सप्ताहव्यापी कार्यक्रम गर्दैछ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै...
गोलभेँडा केही सस्तियो
हेटौंडाः हेटौंडामा गोलभेडाको थोक मूल्य प्रतिकेजी १ सय १३ रुपैयाँमा झरेको छ । गोलभेडाको उपभोक्ता मूल्य भने १ सय ३० रुपैयाँदेखि १ सय ५०...
प्रदेश प्रहरीको वार्षिक समीक्षा र योजना, गाँजा/अफिमको विकल्पमा कफी, हिरासत कक्षमा पुस्तकालय
हेटौँडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्षको प्रगति विवरण र चालु आर्थिक वर्षको कार्ययोजनाका बारेमा जानकारी गराएको छ । प्रदेश प्रहरी कार्यालयले...
मामाघरलाई नगद सहयोग गरेर मनायो नमुना प्रगती सहकारीले स्थापना दिवस
हेटौंडाः हेटौंडा–२ स्थित नमुना प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २६ औं स्थापना दिवस हेटौंडा–११ स्थित मामाघर नेपाललाई नगद सहयोग गरी मनाएको...
काउली प्रतिकेजी ६० रुपैयाँ
हेटौँडाः हेटौँडामा काउलीको थोक मूल्य प्रतिकेजी ६० रुपैयाँ पुगेको छ । काउलीको उपभोक्ता मूल्य भने प्रतिकेजी ८० रुपैयाँदेखि १ सय २० रुपैयाँ रहेकोे छ...
गोलभेँडाको थोक मूल्य प्रतिकेजी १४० रुपैयाँ
हेटौँडाः हेटौँडामा गोलभेडाको थोक मूल्य प्रतिकेजी १ सय ४० रुपैयाँ पुगेकोे छ । गोलभेँडाको उपभोक्ता मूल्य भने प्रतिकेजी १ सय ६० रुपैयाँदेखि १ सय...
मकवानपुरका विक रसुवामा पक्राउ
हेटौँडाः रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ मा सुनसहित मकवानपुरका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-५ का ४१ वर्षीय अमर बहादुर विश्वकर्मा...











