बागमतीको कमजोर राजस्व संकलन दर, ३ महिनामा ६ अर्व ८६ करोड राजस्व संकलन

हेटौँडाः बागमती सरकारको राजस्व संकलनको अवस्था कमजोर देखिएको छ । प्रदेश सरकारले प्राप्त गर्ने बाँडफाँड, अनुदान, आन्तरिक स्रोत र बेरुजु तथा नगद मौजदातको रकम...

दिव्यतारा सहकारीको साधारणसभा सम्पन्न

हेटौंडाः हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारीका अध्यक्ष गणेश बल लामाको सभाध्यक्षमा तथा...

जिल्ला बचत तथा ऋण सहकारी संघको साधारणसभा, निष्क्रिय १३ सहकारीको सदस्यता खारेज गर्ने निर्णय

हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १९ औं वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । साधारणसभाले निष्क्रिय रहेका १३ वटा...

प्लाष्टिकको फूल विक्रि नगर्न थाहा नगरपालिकाको आग्रह

हेटौँडाः मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकको फूल विक्रि वितरण एवम् प्रयोग नगर्न अनुरोध गरेको छ । बिहीबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लाष्टिकको फूल विक्रि...

बागमती प्रदेश सरकारका मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेनन्

हेटौँडाः बागमती प्रदेशका मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक हुन सकेको छैन । सुशासन र पारदर्शीताको गुनगान गरेर नथाक्ने प्रदेश सरकारका मन्त्रीहरुको सम्पत्ती विवरण विगतदेखि नै...

बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउछौंः मुख्यमन्त्री लामा

हेटौँडाः बागमती प्रदेशका मुख्मयन्त्री बहादुर सिंह लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले आयोजना बैंक स्थापना र प्रभावकारी कार्यान्वयन...

मुख्यमन्त्री लामाले गरे नीति आयोगका अध्यक्ष नेपालसंग करार सम्झौता

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा योजना आयोगसंग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार आयोगका अध्यक्ष गंगादत्त...

असोजको बाढी, पहिरोले मकवानपुरमा एक अर्ब ३० करोड बराबरको क्षति

हेटौँडाः असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाले मकवानपुर जिल्लामा एक अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ...

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा २ विधेयक प्रमाणीकरण, एउटा विधेयक फिर्ता

हेटौँडाः बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले २ विधेयक प्रमाणीकरण गर्नुभएको छ भने एउटा विधेयक फिर्ता गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित...

हेटौँडा सिमेन्ट उद्योगको क्रसरको तार चोरी, उद्योग सञ्चालनमा समस्या हुने

हेटौँडाः हेटौँडा सिमेन्ट उद्योगको क्रसरको तार चोरी भएको छ । असोज २२ गते राती २ बजेको समयमा झण्डै २० जनाको हतियारधारी समूहले सुरक्षागार्डलाई नियन्त्रणमा...