३ महिनामा १४२ जना हिंसा पीडितलार्ई सेवा
हेटौंडाः हेटौँडा अस्पतालको अस्पतालमा आधारित लैङिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रमा ३ महिनाको अवधिमा एक सय ४२ जना हिंसा पीडितले सेवा लिएका छन्...
माघ महिनामा २५९ युनिट रगत संकलन
हेटौँडाः रक्त सञ्चार केन्द्र हेटौँडाले माघ महिनामा दुइ सय ५९ युनिट रगत संकलन गरेको छ । केन्द्रले एक महिनामा विभिन्न संघ, संस्थाले आयोजना गरेको...
७४ जनाको आँखामा मोतिविन्दु पहिचान
हेटौंडाः हेटौँडा–१३ र बारा जिल्लाको महागढीमाई नगरपालिका–९ मा सोमबार भएको आँखा शिविरमा ७४ जनाको आँखामा मोतिविन्दु पहिचान भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ स्थित फेमकोल...
३२ जनाले गरे रक्तदान
हेटौँडाः हेटौँडा उपमहानगरपालिका–८, कमाने स्थित मनकामना मन्दिरको प्राङ्गणमा रक्तदान हुँदा ३२ जनाले रक्तदान गरेका छन् । सोमबार बिहान मनकामना टोल क र खको आयोजनामा...
तेक्वान्दो खेलाडीलाई बिदाइ
हेटौंडाः भारतको नयाँ दिल्लीको नाइडामा हुन लागेको फस्ट प्राइममिनिस्टर कप आमन्त्रण तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको छ । २ दिनसम्म सञ्चालन हुने...
सिद्धार्थ शिशु सदनको अभिभावक दिवस
हेटौँडाः हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनको ४४औं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अर्यालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी...
२३ जनाद्वारा रक्तदान
हेटौंडाः हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । आईतबार विहान भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
रोटरी क्लब अफ हेटौंडाको आयोजनामा कार्यक्रम...
उद्दार गरिएका देउलाको मृत्यु
हेटौँडाः मानवसेवा आश्रमले सडकमा बेसहारा अवस्थामा उद्दार गरिएका एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ७ बजेको समयमा ८० वर्षीय शंकर देउलाको...
राक्सिराङ पुनः डाक्टरविहिन
हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका पुनः डाक्टरबिहिन बनेको छ । गाउँपालिकाले सञ्चालन गरेको राक्सिराङ आधारभूत अस्पतालका डाक्टर (मेडिकल अधिकृत) गजल पन्तले राजिनामा दिनुभएपछि राक्सिराङ गाउँपालिका...
कुकुरले टोकेर बालिकाको मृत्यु
हेटौंडाः मकवानपुरको मकवानपुरगढी–४, कुसुमटमरमा कुकुरले टोकेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीया मनु महर्जन रहेको मकवानपुरगढीका स्वास्थ्य प्रमुख ध्रुव...