Tuesday, January 14, 2025

७२ जनाद्वारा रक्तदान

हेटौंडाः शनिबार र आइतबार हेटौँडाका तीन स्थानमा रक्तदान कार्यक्रम भएको छ । तीन स्थानमा भएको कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । हेटौँडा उपमहानगरपालिकाको वार्षिकोत्सवको...

निःशुल्क योग प्रशिक्षण र स्वास्थ्य शिविर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४, कर्रामा निःशुल्क योग प्रशिक्षण र स्वास्थ्य शिविर भइरहेको छ । आनन्दमार्ग प्रचारक संघ, मकवानपुर शाखाको आयोजनामा बुधबारबाट ४ दिने निःशुल्क स्वास्थ्य...

स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर हुँदै

हेटौडाः हेटौंडा उपमहानगरपालिका–६, चौघडा न्यूरेनीमा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । आज शुक्रबार जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको महिला उपसमितिको आयोजनामा...

विद्यालय नर्सको भूमिका र महत्व

बालबालिकाको सुरुवाती वर्षहरुमा गरिने लगानीले बालबालिका, परिवार र समुदायले नै दीर्घकालपछि सकारात्मक लाभ प्राप्त गर्र्छ । जसरी कुनै एउटा विरुवा रोपेर आजको भोलि नै...

लायन्स क्लबद्वारा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण

हेटौंडाः लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाइण्ड हिमालयन कन्ट्रयाक प्रोजेक्टको संयुक्त आयोजना विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर भएको छ ।...

४१ जनाको आँखामा मोतिविन्दु पहिचान

हेटौंडाः हेटौंडाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा सोमबार २ स्थानमा निःशुल्क आँखा शिविर भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सर्लाहीको रामनगर र...

१४२ जनाको निःशुल्क स्वास्थ्य जाँच

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित बसन्तपुरमा निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । शनिबार रेडियो मकवानपुर र दिब्यतारा बहुउद्देशीय सहकारीको आयोजनामा भएको कार्यक्रममा एक सय...

बायोमेडिकल वर्कसपको उद्घाटन

हेटौंडाः हेटौंडा–१ स्थित स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र परिसरभित्र बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ । बिहीबार बगमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बायोमेडिकल स्टोर्सको उद्घाटन गर्नुभएको...

९० जनाको आँखामा मोतिविन्दु पहिचान

हेटौँडाः हेटौँडाको लायन्स क्लबहरुको संयुक्त आयोजनामा २ स्थानमा निःशुल्क आँखा शिविर भएको छ । आइतबार हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा मकवानपुर र बारा...

७ स्थानमा निःशुल्क आँखा शिविर हुँदै

हेटौंडाः हेटौंडाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा ७ स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा मकवानपुर, बारा र...

ताजा अपडेट

धेरैले हेरेको