अर्धवार्षिक परीक्षाः पालिकासँग छैन अनुपस्थित विद्यार्थीको तथ्यांक
हेटौंडाः मकवानपुरका अधिकांश सामुदायिक विद्यालयमा धमाधम अर्धवार्षिक परीक्षा भइरहेको छ । केही विद्यालयमा गत सोमबारबाट सुरु भएको छ भने केही विद्यालयमा बिहीबारबाट सुरु भएको...
दोस्रो कमाने महोत्सव पुस ११ गतेबाट
हेटौंडाः हेटौंडा–८, कमानेमा दोस्रो कमाने महोत्सव हुने भएको छ । यही पुस ११ गतेदेखि १३ गते ३ दिनसम्म कमाने महोत्सव हुने भएको हो ।...
विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु
हेटौंडाः विद्यालयहरुमा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा सुरु भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले मंगलबारदेखि अर्धवार्षिक परीक्षा सुरु गरेको छ । मकवानपुरको...
४० हजार पुरस्कार राशीको कविता प्रतियोगिता, उत्कृष्ट २० कविताको सूचि सार्वजनिक
हेटौंडाः प्रदेश युवा परिषद् बागमतीको आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा आयोजित खुला कविता प्रतियोगितामा उत्कृष्ट २० कविता सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागिताका...
मनहरीमा स्कार्पियो दुर्घटना, ४ जना घाइते
हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिकामा स्कार्पियो दुर्घटना भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९, खरङ्गामा आफै अनियन्त्रित भई स्कार्पियो पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी...
मकवानपुरमा मनाए किरात राईले उधौली पर्व
हेटौँडाः देवास राई उत्थान समाज मकवानपुरले हेटौंडामा साकेला उधौली पर्व (एले दोङ ५०८४) मनाएका छन् । आइतबार देवास राई उत्थान समाज मकवानपुरका अध्यक्ष बद्री...
क्याम्पसलाई सहयोग गर्न सकिन्छ
हेटौंडाः क्याम्पसले प्रस्ताव गरेको योजनाका लागि आफूले सहयोग गर्न सक्ने संघीय सरकारका प्रमुख सचेतक महेश कुमार बर्तौलाले धारणा राख्नुभएको छ । हेटौंडा–४ स्थित हेटौंडा...
यु–१५ ८ ए साइट वडाध्यक्ष कप फुटबल सेमीफाइनल समिकरण पूरा
हेटौँडाः हेटौंडामा जारी यु–१५ ८ ए साइट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । पिप्ले युवा क्लबको आयोजनामा हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा...
११४ जनाको आँखामा मोतिविन्दु
हेटौडाः रोटरी क्लब अफ हेटौँडाको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा छुट्टाछुट्टै ३ स्थानमा भएको आँखा शिविरमा आँखामा मोतिविन्दुको समस्या भएका १ सय...
हेटौँडा–१६ नम्बर वडा बालमैत्री घोषणा हुने
हेटौँडाः आगामी पुस १२ गते शुक्रबार हेटौंडा–१२ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदैछ । बुधबार हेटौंडा–१६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइरालाले पत्रकार...