Sunday, January 12, 2025

कोरोना विरुद्ध समुदाय सचेत र सक्रिय हुनुपर्ने

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना सङ्क्रमण विरुद्धमा समुदाय सक्रिय हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार हेटौंडा–१५ चुरीयामाईमा समुदायमा कोरोनाको...

राष्ट्रिय समावेशी आयोगकी कावा अध्यक्ष ओझाद्वारा आइसोलेसन वार्डको निरीक्षण

हेटौंडाः राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णु ओझाले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डको निरीक्षण गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमितहरुलाई उपचारका लागि राख्न निर्माण गरिएको...

वडा अध्यक्ष राईलाई पत्नी शोक

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भैरव बहादुर राईलाई पत्नी शोक परेको छ । उहाँकी ६५ वर्षीया पत्नी शोभा देवी राईको...

कोरोना भाइरस सङ्क्रमित हेटौंडा १५ का एक पुरुषको मृत्यु

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का एक कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । उनको गएराती चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा...

मनहरीमा भाद्र २० गते रक्तदान कार्यक्रम हुँदै

हेटौंडाः मदन भण्डारी स्पोर्टस् एकेडेमी मनहरी गाउँपालिका कमिटि र मनहरी एफएमको संयुक्त आयोजनामा मनहरीमा रक्तदान कार्यक्रम हुने भएको छ । ५८ औं रेडक्रस स्थापना...

जेसीआई हेटौंडाको आयोजनामा व्यावसायिक अन्तरक्रिया

हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत आज तेस्रो दिन जेसीज सदस्यहरुको सहभागितामा व्यावसायिक अन्तरक्रिया भएको छ । नेपाल जेसीजका पूर्वअध्यक्ष भोलेश्वर दुलाल प्रमुख...

जेसीज सप्ताहमा प्रस्तावना लेखन तालिम

हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० को दोस्रो दिन आइतबार परियोजना प्रस्तावना लेखन सम्बन्धी तालिम भएको छ । भर्चुअल माध्यमबाट भएको तालिमको उद्घाटन कार्यक्रम...

प्रेस लेखेर सवारी साधनको दुरुपयोग गर्नेलाई कारबाही गरः महासंघ

हेटौंडाः नेपाल पत्रकार महासंघले प्रेस लेखेर सवारी साधनको दुरुपयोग गर्नेलाई कारवाहीको माग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले...

प्रदेश राजधानी हेटौंडामा नाम मात्रैको निषेधाज्ञा, सतर्कताको रणनीति नै छैन, खुकुलो बनाउने आधार के...

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा नाम मात्रैको निषेधाज्ञा छ । हेटौंडामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि साउन २६ गते राती १२ बजेदेखि साउन...

कोरानाका कारण कृषि क्षेत्रमा क्षति न्युनिकरणका लागि नीतिगत कदम आवश्यक

हेटौंडाः कोरानाका कारण कृषि क्षेत्रमा पुगेको क्षति न्युनिकरणका लागि नीतिगत तहबाट आवश्यक कदम चाल्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल कृषि अर्थशास्त्र समाजले शनिबार...

ताजा अपडेट

धेरैले हेरेको