सहकारीद्वारा पदमपोखरीका किसानलाई घाँसको बीउ वितरण
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीस्थितका किसानहरूलाई आज घाँसको बीउ निःशुल्क वितरण गरिएको छ । पदमपोखरी घाँस तथा घाँस बीउ विकास सहकारी संस्थाले...
प्रदेश २ सँगको नाकामा अटोमेटिक सेनेटाईजर मेसिन जडान
हेटौंडाः विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि प्रदेश नम्बर २ बाट बागमती प्रदेश भित्रिने यात्रुहरूलाई हेटौंडा उपमहानगरले सेनेटाईज गरेर भित्राउने व्यवस्था गरेको छ...
राहत वितरण गरेर फर्केका कटुवालको हृदयघातका कारण मृत्यु
हेटौंडाः मकवानपुर जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा राहत वितरण गरेर फर्कँदै गरेका एकजनाको मृत्यु भएको छ । अन्दाजी ६० वर्षीय खड्ग बहादुर कटुवालको हिजो...
लायन्स/लियोद्वारा हेटौंडाका ४ स्थानमा हातधुने स्टेशन
हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अगुवाईमा हेटौंडाका ४ स्थानमा हातधुने स्टेशन स्थापना गरिएको छ । हेटौंडाको बुद्धचोकमा तयार भएको हातधुने स्टेशन हेटौंडा उपमहानगरपालिकाकी...
खानेपानीको नयाँ डीप बोरिङको काम अन्तिम चरणमा
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले लकडाउनका अवधिमा पनि काम नरोकिएको बताएको छ । हर्नामाडीमा रहेको ७० किलोमिटर पाइप विस्तारको काम भैरहेको ढकालले बताउनुभयो ।...
मनहरीका हावाहुरी पीडितलाई रेडक्रसले त्रिपाल बाँड्यो
हेटौंडा, ९ बैशाखः बैशाख ५ गतेदेखि दैनिक जसो हावाहुरीसहितको असिनापानीले पीडित बनेका मनहरी गाउँपालिका–५ का स्थानीयलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले त्रिपाल वितरण...
लकडाउनको प्रभावः प्रहरी हिरासतमा २७ जना
हेटौंडाः देशमा लकडाउनका कारण प्रहरीले हिरासतमा लिने मानिसहरुको संख्यामा कमी आएको छ । लकडाउनका कारण अपराधका घटनामा कमि आएकाले थप अभियुक्तहरु पक्राउ नहुनु, हिरासतमा...
लायन्स क्लब अफ मकवानपुर डायमण्डमा गौतम केसी
हेटौंडा, ८ बैशाखः लायन्स क्लब अफ मकवानपुर डायमडको नयाँ कार्य समिति चयन भएको छ । अनलाइनमार्फत आज भएको बैठकले क्लबको अध्यक्षमा गौतम केसी चयन...
कोरोना सम्बन्धी गतिविधी हेटौंडा उपमहानगरको आधिकारी पोर्टलबाट हेर्न सकिने
हेटौंडाः हेटौंडा उपमहानगरपालिका र सिइसिआइ, काठमाण्डौको सहकार्यमा https://hetauda.susasan.org/covid19 पोर्टल तयार गरिएकोछ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि चालिएका विभिन्न गतिबिधिहरू...
राहत वितरणमा कडाई गरिने, हेटौंडाको मुख्य बजारमा थोक कारोबार मात्रै गरिने
हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोराना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा राहत वितरणलाई कडाई गर्ने र...