Monday, January 13, 2025

बाल प्रतिभा पहिचान कार्यक्रम हुने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार हेटौंडा उपमहानगर भित्रका संस्थागत तथा...

आइसोलेसन सेन्टरलाई पुस्तक सहयोग

हेटौंडाः मकवानपुर जिल्लाका निजीक्षेत्रको सक्रियतामा सञ्चालित पल्पसा आइसोलेसन सेन्टरलाई पुस्तक सहयोग गरिएको छ । कोभिड–१९ संक्रमित भई चिकित्सकको निगरानीमा आइसोलेसन सेन्टरमा बस्दै आएका संक्रमितलाई...

सामुदायिक विद्यालयमा विद्यार्थी अभिलेखीकरण तथा पुस्तक वितरण सुरु

हेटौंडाः कोभिडका कारण साविकभन्दा दुई महिनापछि विद्यालयहरुको नयाँ शैक्षिक सत्र सुरु भएको छ । संघीय शिक्षा मन्त्रालयको निर्णयबमोजिम असार १ गतेदेखि नयाँ शैक्षिक सत्र...

राष्ट्रव्यापी कविता प्रतियोगिता हुने

हेटौंडाः गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्वको अन्तर्राष्ट्रिय दिवस (२६ जुन)को...

शिक्षक महासंघद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया

हेटौंडाः नेपाल शिक्षक महासंघले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । महासंघले सरकारसमक्ष पेश गरेको आफ्ना मागहरुबारे जानकारी दिन सञ्चारकर्मीसँग बिहीबार छलफल तथा अन्तरक्रिया गरेको हो...

उपमहानगरद्वारा आधारभूत तहको नतिजा सार्वजनिक

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगरभित्रका ८० वटा आधारभूत विद्यालयका कक्षा ८ विद्यार्थीको नतिजा आइतबार...

विद्यालय तहको नयाँ शैक्षिक सत्रको तयारी, वैकल्पिक विधिबाट पठनपाठनमा जोड

हेटौंडाः नयाँ शैक्षिक सत्रका लागि विद्यालयहरुले भर्ना अभियानसँगै वैकल्पिक विधिबाट पठनपाठनको तयारी सुरु गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको तथा निषेधाज्ञा...

हेटौंडा–७, नागस्वतीमा पुस्तकालय उद्घाटन

हेटौंडाः हेटौंडा–७, नागस्वतीमा शनिबार पुस्तकालय उद्घाटन गरिएको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय अभियान समूह, मकवानपुरको सहयोगमा पुस्तकालय स्थापना भई उद्घाटन गरिएको...

हेटौंडामा कक्षा ८ को नतिजा जेष्ठ मसान्तसम्म सार्वजनिक हुने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा सार्वजनिक गर्ने भएको छ । सामुदायिक र संस्थागत विद्यालयको गरी ८२ वटा आधारभूत विद्यालयको परीक्षा सार्वजनिक...

हेटौंडा–६ र ७ मा पुस्तकालय सञ्चालनमा आउने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ र ७ मा पुस्तकालय सञ्चालनमा आउने भएको छ । हेटौंडाका युवाको एक समूहले समुदायमा आधारित पुस्तकालय सञ्चालनका लागि...

ताजा अपडेट

धेरैले हेरेको