खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा आश्रमलाई सहयोग
हेटौंडाः विनाशकारी भूकम्प परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा आज शुक्रबार हेटौंडाको एक वृद्धाश्रमलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । हेटौंडा–२, चौकीटोलमा रहेको...
सहकारीमार्फत मकवानपुरमा आज ४३ सय केजी तरकारी वितरण
हेटौंडाः मकवानपुर जिल्लाका सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थामार्फत आज हेटौंडामा चार हजार तीन सय केजी तरकारी वितरण भएको छ । जिल्लाको उत्तरीक्षेत्र थाहा...
पदमपोखरीका दुग्ध उत्पादक किसानलाई अनुदानको रकम वितरण
हेटौंडाः हेटौँडा–१२, पदमपोखरीका पशुपालक कृषकहरुलाई अनुदान दुधमा अनुदान रकम वितरण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदान गरेको अनुदान...
कवितामा राजीव झा भन्नुहुन्छ, मजदुरलाई रुन नपरोस् ।।
लकडाउन नभएको भए आज मजदुरका पक्षमा सत्तारुढ र प्रतिपक्षी दुबै दलले मजदुरको पक्षमा बहादुरीपूर्ण भाषण गर्ने थिए । भव्यमञ्चमा देशका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीले पनि ठूलै...
अन्तर्राष्ट्रिय मजदुर दिवसमा ट्रेड युनियन कांग्रेसद्वारा रक्तदान
हेटौंडाः अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लकडाउनका बाबजुद भौतिक दुरिलाई कायम राख्दै ट्रेड...
मे १ अर्थात आज अन्तर्राष्ट्रिय मजदुर दिवस
हेटौंडाः आज ईश्वी सम्वतको १ तारेख, अर्थात आज अन्तर्राष्ट्रिय मजदुर दिवस । संसारभरका मजदुर एक हौं भन्ने गरिए पनि मजदुर वर्गले दैनिक गुजाराका लागि...
हेटौंडाको थोक तरकारी बजारमा आजको तरकारीको थोक मूल्य
हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित थोक तरकारी बजारमा आज पनि तरकारीको मूल्यमा सामान्य हेरफेर भएको छ । बजारमा पर्याप्त तरकारी आएको व्यवसायी बद्रि घिमिरेले...
मनहरीमा ३३ सय परिवारलाई राहत विवरण
हेटौंडाः जारी लकडाउनमा मनहरीको विकट स्थानमा हालसम्म तीन हजार तीन सय परिवारलाई दैनिक उपभोग्य वस्तु चामल, नुन, तेल, दाल राहत वितरण गरिएको छ ।...
कृषि सामग्री संस्थानद्वारा बिहिबार साढे ८९ टन मल वितरण, कुन सहकारीले कति मल लगे...
हेटौंडाः कृषि सामग्री संस्थान हेटौंडाले आज बिहिबार एक हजार सात सय ९१ बोरा (साढे ८९ टन) रासायनिक मल विक्री गरेको छ । जिल्लाका ३४...
वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन
हेटौंडाः बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयलाई कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । सामाजिक...











