हेटौंडाको थोक तरकारी बजारमा आजको तरकारीको थोक मूल्य यस्तो छ

हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित तरकारीको थोक बजारमा आज तरकारीको थोक मूल्यमा सामान्य परिवर्तन भएको छ । हिजो बुधबारको तुलना केही तरकारीमा मात्रै सामान्य...

मनहरी गाउँपालिकाले सुरु गर्यो खोप कार्यक्रम र घरदैलो स्वास्थ्य सेवा

हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिमका कारण दुई महिनादेखि रोकिएको खोप कार्यक्रम मनहरी गाउँपालिकाले आजबाट सुरु गरेको छ । खोप कार्यक्रमसँगै गाउँपालिकाले साधारण उपचार सेवा,...

हेटौंडामा सहकारीमार्फत नौ सय प्याकेट तरकारी वितरण, दुई हजार केजी तरकारी अपुग

हेटौंडाः मकवानपुर जिल्लास्थित सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाको पहलमा कृषिउपजलाई किसानको खेतबाट उपभोक्तासम्म सिधै वितरण गर्ने कार्यको सुरुवातमा नै नौ सय प्याकेट तरकारी...

मकवानपुरमा सहकारीमार्फत अनुदानको रासायनिक मल वितरण हुँदै

हेटौंडाः मकवानपुर जिल्लाका किसानलाई अनुदानको रासायनिक मल स्थानीय सहकारी संस्थामार्फत वितरण भइरहेको छ । मकवानपुर जिल्ला सदरमुकाम हेटौंडास्थित कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङको...

मनहरी गाउँपालिकाद्वारा १७ घरको छाना छाउन जस्ता वितरण

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छानो उडाएका १७ घरलाई जस्ता वितरण गरेको छ । गाउँपालिकासँग रहेको जस्तापाता वितरण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले...

मानवसेवा आश्रमलाई एक गाडी तरकारी सहयोग

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडास्थित थोक तरकारी बजारका व्यवसायी ज्ञान बहादुर गोलेले हेटौंडास्थित मानवसेवा आश्रमलाई एक गाडी काउली सहयोग गर्नुभएको छ । बजारमा पर्याप्त तरकारी...

सहकारीमार्फत तरकारी वितरण सुरु, पहिलो चरणमै दोब्बर माग

हेटौंडाः लकडाउनका बेला उपभोक्ताले सहज रुपमा उपभोग्य वस्तु खरिद गर्न नपाइरहेका बेला मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा जिल्लाका विषयगत सहकारी संघमार्फत कृषि उपज विक्री...

यस्तो छ हेटौंडास्थित थोक तरकारी बजारमा तरकारीको थोक मूल्य

हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा आज पनि चितवन र मकवानपुर जिल्लामा उत्पादन भएका तरकारी पर्याप्त मात्रामा आएको...

मनहरीको जंगलमा भेटिएका मृतकको परिचय खुल्यो

हेटौंडाः मनहरी गाउँपालिका–७, प्रतापपुर क्षेत्रको जंगलमा हिजो बरामद भएको शवको आज सनाखत भएको छ । मृतक मनहरी–७ बस्ने २५ वर्षीय सुमन पाख्रिन भएको इलाका...

हेटौंडा उपमहानगरद्वारा ८४ सुत्केरीलाई राहत वितरण

हेटौंडाः लकडाउनका बेला हेटौंडा उपमहानगरपालिका क्षेत्रका ८४ सुत्केरी परिवारलाई हेटौंडा उपमहानगरपालिकाले राहत सामग्री वितरण गरिएको छ । हेटौंडा उपमहामनगरपालिकाकी उपमेयर मीनाकुमारी लामा आफैं सुत्केरीलाई...