छोरीको वेदना
जन्माई मलाई दुःख गरेर हुर्कायौ तिमीलेआकाशको तारा देखाई देखाई फुक्र्यायौ तिमीलेमलाई चोट लागेमा कतै दुख्दथ्यो तिम्रो मनअहिले मलाई किन टाढा पठाउँदै छौ ? भन
अर्काको...
डान्सिङ स्टारमा अश्मी, समिक्षा र दर्शना उत्कृष्ट
हेटौंडाः हेटौंडा–४ स्थित नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा भर्चुअल प्रविधिबाट नवोदय डान्सिङ स्टार प्रतियोगिता बुधबार सम्पन्न भएको छ । बुधबार भएको फाइनल राउण्डमा...
अनगिन्ती निराशाहरु
अहङ्कारले जितेछ त्यो तिम्रो अनुकरणीय बानीमासत्ययुगमा पनि लाञ्छना लागेको थियो, त्यो पवित्र ज्ञानीमाअथाह नहुँदै अधीनस्थ भएछौं, त्यो नमिल्ने अपवादमार आज तिरस्कार गर्दैछौं, घमन्डमाथी उठाएको...
भाग्य खोसिएकी नारी
सम्झिँदै विभत्स दृश्य जस्तो लाग्नेअकिञ्चन जीवन मेरो कहाँ लगी फालुँ ?च्यातिसके सब अस्मिताका ध्वजाहरुखै ? कुन साहसले म यसलाई टालुँ ।
नरोएकी होइन म त्यस...
चित्रकलाका उत्कृष्ट पुरस्कृत
हेटौंडाः जनप्रिय माध्यमिक विद्यालयको दिव्यसेवा बालक्लबले आयोजना गरेको चित्रकला प्रतियोगिताका उत्कृष्ट सहभागीहरुलाई पुरस्कार वितरण गरिएको छ । बुधबार जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालले एक...
नवोदयले भानु जयन्ती विशेष कार्यक्रम गर्ने
हेटौंडाः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्म जयन्तीका दिनमा नवोदय साहित्यिक बगैंचा बालक्लबले विशेष कार्यक्रमका आयोजना गर्ने भएको छ । यही असार...
रचना वाचनका साथ पुस्तक चर्चा
हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा रचना वाचन एवम् पुस्तक चर्चा कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना...
साहित्यको माध्यमबाट बृद्धबृद्धा सँगसँगै नयाँ पुस्तालाई सचेत बनाउने
साहित्य भनेको शब्द र भाषाको प्रयोगमा आधारित कलात्मक अभिव्यक्ति हो । यो लिखित र मौखिक दुबै हुन्छ । साहित्य शैक्षिक विधाका साथै साहित्यिक रचनाहरुको...
नारी जीवन(सवाइ छन्द) कविता
माइतीघर छोडी पराइको हुनु...
म सपनाको संसार
म बुन्दै छु सपनाको संसाररोकी राछु मानिसहरुको अहङ्कारती व्यक्तिहरु जसले जीवन बाँचेका छैनन्उज्यालो पार्ने छु उनीहरुको संसार
आफ्नो देशका लागि केही गर्नुछ मलाईती द्वन्द्व पीडितहरुका...