Monday, January 13, 2025

आमा आज चिया नखाने ?

सानो मान्छेले यसरी चिया खान हुँदैन के छोरी, राम्रो गर्दैन । कस्तो अटेर गर्छे भन्या यो त । सधैं चिया खाने बेलामा आमाका यी...

मेरी प्रिय छोरी

सानो त्यो हत्केलाको रेखाज्योतिषीलाई देखाउँदै गर्दाभनिदिन्थेतिम्री छोरी ७ वर्षमासदाका लागि बिलाउँछे,कसैबाट चिमोटिन्छे,कहिले नफर्किने गरी निमोठिन्छे हत्केलाको रेखा देखाउँदै गर्दासबैसँग मिल्न सक्छे भनेथेतिमी पनि फुल्दै गयौ,रमाउँदै...

कहिलेका मुस्कान आज आँसुमा थाम्मिए

फर्कँदै थिए, साँझ चराहरुआ-आफ्नो बासस्थानमाम त्यही बूढो बयरको तल बसेँ,पर क्षितिजमा पुगिसकेको घामलेअझै तलतल पाइला सार्दै थियो बिगतका ती दृश्य झलझलीछर्लङ्ग भए मेरो आँखासामुआमाको त्यो...

गजल

खै किन किन यो मन काउकुती गर्दैछ अचेलखल्लो जिन्दगीमा किन रङ्गहरू भर्दैछ अचेल तिम्रो त्यो मीठो बोलीले घोल्यो यस्तो मिठासत्यो निराशावादी भावना पनि मर्दैछ अचेल तिम्रो...

वीरबलले राजा चिने

अकबरको राज्यमा वीरबल भन्ने चतुर र बुद्धिमान् मन्त्री भएको खबर देशविदेशमा फैलिएको थियो । यो कुरा इरानका राजाले पनि सुनेका थिए । उनले वीरबललाई...

‘हरियाली वातावरण’

हरियो हावा पवित्र पानी प्रकृति बिरानोदैवको देन यो जुनी हाम्रो साँचैनै चिनो हो रहर रमने फुरुक्क परी प्रकृति काखमाप्रफूल्ल मन लोभिने दृश्य सजाए आखाँमा सूर्यको तिखो...

नारी

त्यो प्रजाति जसलाई जन्मँदै मर्न सिकाइन्छसहनशीलता गुण हो बताईपलपल चुप गराइन्छमनमा सहनु नामक पिटारा स्थापना गरिन्छजो एक एक पीडाले भरिन्छ । हर युगमा अग्नि परीक्षाको...

गजल

हाँस्दा हाँस्दैको शरीर जल्नु पर्ने छ एक दिनचितामाथि मस्त सुतेर बल्नु पर्ने छ एक दिन लाखौं करोडौंको घमण्डले छाती फुलाए पनिनाङ्गो शरीर,रित्तो हात चल्नु पर्ने...

न्याय देऊ

न्याय देउ हामीलाई सरकारतिमीहरूलाई सरकार भन्न लाग्छ धिक्कारझुट बोल्यौ न्याय दिन्छु पद नपाउँदाहामीले न्याय पाएनौं जुलुस पनि गर्दा निर्मला पन्त सुस्मिताहरु न्यायका लागि रोइरहेकाछन्के न्याय...

मेरो गाउँ

गाउँ छ मेरो सुन्दर शान्त खुसीले ढाकेकोमानिस त्यहाँ हिंसाले हैन मायाले बाचेकोआनन्द लाग्छ जीउन त्यहाँ पूर्खाको यादलेवैरीनै सबै हारेर भागे मृत्युको डरले सबैले त्यहाँ एकता...

ताजा अपडेट

धेरैले हेरेको