बागमती प्रदेशमा सीटीइभीटीका २ संरचना
हेटौंडा: संघीयता अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी)को संरचना निर्माण नभएपछि बागमती प्रदेशमा दोहोरो संरचना देखिएको छ । संघीय सरकार अन्तर्गतको...
सीसी क्यामेरा र सुरक्षा
विश्वभर अहिले प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । प्रविधिको प्रयोगबिना कुनै पनि क्षेत्रमा प्रभावकारी कार्यसम्पादन हुन नसक्ने अवस्था बनिसकेको छ । नयाँ नयाँ प्रविधिको...
भोलि हेटौंडामा आस्था राउतको सांगीतिक प्रस्तुति
हेटौंडाः शुक्रबार हेटौंडामा गायिका आस्था राउतको सांगीतिक प्रस्तुति हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीको आयोजना तथा नगरस्तरीय युवा...
भूकम्पको जोखिम र सुरक्षा
नेपाल भूकम्पको जोखिमयुक्त देशमा पर्दछ । भूकम्प जाने सम्भावनाका आधारमा नेपाललाई विश्वको ११ औँ जोखिमयुक्त देश मानिन्छ । नेपालको कमजोर भौगर्भिक अवस्था र बारम्बार...
जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिता : कंसाकारको अर्धशतक, ढकाल अविजीत
हेटौंडा : जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगितामा मकवानपुरका शुभ कंसाकारले अर्धशतक प्रहार गरेका छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा जारी दुई दिवसीय प्रतियोगिताअन्तर्गत...
म्यानेजमेन्ट फेष्ट सुरु
हेटौंडा : हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सले एचएसएम फेष्ट सुरु गरेको छ । आइतबारबाट म्यानेजमेन्ट कलेजले एचएसएम फेस्ट कार्यक्रम गरेको...
सफल कार्यकालको शुभकामना
झण्डै ६ दशक पुरानो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । करिब एक महिनासम्मको अनौपचारिक र औपचारिक चहलपहलपछि उद्योगी, व्यवसायीले आफ्नो पेसागत...
मकवानपुर उद्योग वाणिज्य संघको मतदान सुरु
हेटौँडा: मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। हेटौँडा–२ स्थित पल्पसा सदनमा शनिबार (आज) बिहान ८ बजेबाट मतदान सुरु...
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले वडा नम्बर–७ लाई चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँपालिकाको १७ औं...
नीतिगत स्थिरता आवश्यक
मुलुकको आर्थिक क्षेत्र विभिन्न आरोह–अवरोह सहेर बामे सरिरहेको छ । देशको अर्थव्यवस्था सन्तोषजनक छैन । आर्थिक मन्दीजस्तै अवस्था देखिएको छ । देशभित्र पर्याप्त उद्योग,...