Sunday, January 12, 2025

कक्षा–१२ को परीक्षा सञ्चालनबारे अभिमुखीकरण

हेटौंडाः बैशाख १४ गतेबाट सुरु हुन लागेको कक्षा–१२ को परीक्षा सञ्चालनको विषयमा अभिमुखीकरण कार्यक्रम भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा शाखाले परीक्षा केन्द्रका...

आधुनिक राष्ट्रिय माविको प्रवेश परीक्षामा १२ सयभन्दा बढी सहभागी

हेटौँडाः हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा भर्ना हुन एक हजार दुई सय भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । शुक्रबार बिहान ११ बजे...

भर्ना अभियानमा शिक्षक, विद्यार्थी, अभिभावकसँगै मन्त्री पनि

हेटौँडाः बागमती प्रदेश सरकारको सिचाई, खानेपानी तथा उर्जा मन्त्री एका लाल श्रेष्ठ विद्यार्थी भर्ना अभियानअन्तर्गत शिक्षक, विद्यार्थी, अभिभावकसँगै घरदैलो कार्यक्रममा सहभागी हुनुभएको छ ।...

प्रधानाध्यापक मालती उप्रेतीका योजना, “अभिभावक शिक्षामा जोड दिनेछौं”

अमर माविमा शैक्षिक सत्र २०८० मा विद्यार्थी भर्ना अभियान, विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालय भित्र्याउने, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थीहरु र अभिभावक बीच...

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु

हेटौँडाः शैक्षिक सत्र २०८१ को पठनपाठन कार्य सुरु भएको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय र लिटिल बडी प्रि स्कूलले पठनपाठन सुरु गरेको...

साहित्य संगमले १४ जना स्रष्टालाई सम्मान गर्ने

हेटौंडाः साहित्य संगम मकवानपुरले १४ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । शनिबार संगमको ३४२ औं नियमित साहित्य सन्ध्याको अवसरमा १४ जना स्रष्टालाई सम्मान...

वन विज्ञानमा वन्यजन्तु सप्ताह

हेटौंडाः हेटौंडामा वन्यजन्तु सप्ताहअन्तर्गत् विभिन्न कार्यक्रम भइरहेको छ । बैशाख १ गतेदेखि सुरु भएको वन्यजन्तु सप्ताह ७ गतेसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । वन विज्ञान...

५८ जनाले गरे रक्तदान

हेटौंडाः नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् । बुधबार प्रदेश प्रहरी...

हेटौँडा उपमहानगरले भोलिदेखि निजी विद्यालयको अनुगमन गर्ने

हेटौँडाः हेटौँडाका निजी विद्यालयको वर्गीकरणका लागि भोलि बुधबारदेखि उपमहानगरपालिकाले अनुगमन सुरु गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाका अनुसार...

भूटनदेवी माविले ३ सय नयाँ विद्यार्थी भर्ना गर्ने

हेटौंडाः हेटौंडा–४ स्थित भूटनदेवी माविले शैक्षिक सत्र २०८१ का लागि ३ सय नयाँ विद्यार्थी भर्ना गर्ने भएको छ । विद्यालयले बाल विकास कक्षादेखि सिभिल...

ताजा अपडेट

धेरैले हेरेको