कैलाशकी स्याङ्तान चर्चमा मृत भेटिइन्
हेटौँडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० की ४४ वर्षीया छिरिङ स्याङ्तान चर्चमा मृत भेटिएकी छिन् ।
बुधबार साँझ साढे ५ बजेको समयमा चितवन जिल्लाको राप्ती नगरपालिका–२,...
दोस्रो कमाने महोत्सव पुस ११ गतेबाट
हेटौंडाः हेटौंडा–८, कमानेमा दोस्रो कमाने महोत्सव हुने भएको छ । यही पुस ११ गतेदेखि १३ गते ३ दिनसम्म कमाने महोत्सव हुने भएको हो ।...
जिससद्वारा १३ बिधाका २४ जनालाई सम्मान
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले १३ बिधाका २४ जनालाई सम्मान गरेको छ । जिससले बुधबार वार्षिक समीक्षा कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान...
जेसिआई हेटौँडा लेडीको अध्यक्षमा अस्मिता
हेटौँडाः जेसीआई हेटौँडा लेडीको वर्ष २०२५ को अध्यक्षमा अस्मिता न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार हेटौँडामा भएको निर्वाचनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति...
हेटौँडाका २ वटा बालमैत्री वडाबाट ५ बालश्रमिकको उद्दार
हेटौँडाः बालमैत्री घोषणा भइसकेको हेटौँडा–४ र हेटौँडा–१० बाट ५ बालश्रमिकको उद्दार गरिएको छ । बुधबार नगर बाल अधिकार समिति अन्तर्गतको बालश्रमिक उद्दार तथा पुनस्र्थापना...
संविधान पालना गर्नु सबैको दायित्व होः प्रदेश प्रमुख देवकोटा
हेटौँडाः बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताउनुभएको छ । समन्वयकर्ताको भूमिकालाई न्यायोचित रुपमा अघि बढाउन...
चोरी भएका २ वटा मोटरसाईकल भेटियो
हेटौँडाः चोरी भएका २ वटा मोटरसाइकल मकवानपुर प्रहरीले फेला पारेको छ । गत कात्तिक ३० गते काठमाडौंबाट चोरी भएको २०० सिसिको केटिएम ड्युक मोटरसाइकल...
हेटौंडा–९ मा खुला व्यायामशाला सञ्चालनमा
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–९, प्रगतिशील टोलको बाल उद्यानमा खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । बुधबार वडा अध्यक्ष सुकराम केसीको उपस्थितिमा दिव्य बाल उद्यानमा प्रगतिशील खुला...
जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले गत आर्थिक वर्ष २०८०/८१ को समीक्षा कार्यक्रम आयोजना गरेको छ । जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षता...
सिस्नेरी–दक्षिणकाली सडक १० दिन बन्द रहने
हेटौँडाः हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत सिस्नेरी–दक्षिणकाली सडकखण्ड १० दिनका लागि बन्द हुने भएको छ । दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य गर्नका लागि अत्यावश्यक बाहेकका सवारी साधनलाई...