बागमती प्रदेश युवा परिषद्को उपाध्यक्ष नियुक्ति प्रक्रिया सुरु
हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज प्रदेशको युवा...
हेटौंडा उपमहानगरपालिकासहित मनहरीको राजमार्गखण्डमा निषेधाज्ञा जारी गर्ने जिल्ला सुरक्षा समितिको निर्णय
हेटौंडाः जिल्ला सुरक्षा समिति मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका खण्डको दायाँबायाँ पाँचपाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय...
प्रहरी हिरासतमा रहेका सबैको कोरोना परीक्षण
हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरासतमा रहेका सबै अभियुक्तको कोरोना परीक्षण गरेको जनाएको छ । जिल्ला अदालतले कोरोना परीक्षण गरेर सङ्क्रमण नभएको प्रमाणसहित अभियुक्तलाई...
जिल्ला सुरक्षा समितिको बैठक बस्दै
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बढेसँगै प्रदेश राजधानी हेटौंडासहित पश्चिमतर्फ मनहरी गाउँपालिकासम्म राजमार्ग खण्डमा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल गर्ने...
भोलि रातीदेखि निषेधाज्ञा गर्न सुरक्षा समितिलाई सिफारिस गर्ने कमाण्ड पोष्टको निर्णय
हेटौंडाः जिल्ला कमाण्ड पोष्टको आज साँझ बसेको आकस्मिक बैठकले जिल्ला सुरक्षा समितिलाई हेटौंडा उपमहानगरपलिका र राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गर्न सिफारिस गर्ने निर्णय गरेको...
विद्यालयलाई बिरुवा हस्तान्तरण
हेटौंडाः ईलाका प्रहरी कार्यालय पशुपतिनगर र सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले हेटौंडा–९ स्थित प्रगति माविलाई बिरुवा हस्तान्तरण गरेको छ...
कर्मचारी मिलन केन्द्रद्वारा प्रमुख सचिव, सचिवको स्वागत
हेटौंडाः राष्ट्रसेवक कर्मचारी मिलन केन्द्र मकवानपुरले सरुवा भएर आउनुभएका बागमती प्रदेशका प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिव एवम् कार्यालय प्रमुखहरुको स्वागत गरेको छ । कर्मचारी...
खानेपानी बोर्डमा उपभोक्ताको संख्या १८ हजार नाघ्यो
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आज सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर बोर्डले गत आर्थिक वर्षको आयव्यय...
सुस्मिता हत्याकाण्डः जेठी नन्द दुर्गा थापा कार्कीको अपील उच्च अदालतद्वारा अस्वीकार
हेटौंडाः हेटौंडा–४, कर्राकी सुस्मिता क्षेत्री हत्याकाण्डको षडयन्त्रमा संलग्न भएको आरोपमा जिल्ला अदालत मकवानपुरको आदेशमा पुर्पक्षका लागि थुनामा रहेकी सुस्मिताकी जेठी नन्द दुर्गा थापा कार्कीले...
मानवअधिकारका विषयमा सरोकारवाबीच अन्तरक्रिया
हेटौंडाः बागमती प्रदेशमा मानवअधिकारको अवस्थाका बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्तरक्रियाको आयोजना गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयका...