अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते
हेटौँडा : हेटौँडा–१५, पारिश्रमिक चोकमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन् । आइतबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा...
बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते
हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा कान्तिलोकपथ...
जेसीआई हेटौंडा सप्ताह कात्तिक १८ गतेदेखि
हेटौंडाः जेसीआई हेटौंडा (हेटौंडा जेसीज)ले आगामी कात्तिक १८ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी जेसीज सप्ताह मनाउने भएको छ । आइतबार समयतालिका सार्वजनिक...
मकवानपुर एफसी टिम हारसँगै प्रतियोगिताबाट बाहिरियो
हेटौंडाः भारतको सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमोमा जारी १८ औं एलडी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट मकवानपुर एफसी टोली बाहिरिएको छ । मकवानपुरको टोलीले आफ्नो...
बजेटमा सुधार अपरिहार्य
संघीयताको कार्यान्वयनसँगै तीन तहको सरकार भएपछि मुलुकको विकास र समृद्धिमा ठूलो परिवर्तनको आशा गरेका आम नागरिक निराश छन् । विशेषगरी संघीय र प्रदेश सरकारको...
ट्यांकरबाट पेट्रोल चोरी गर्ने चालकसहित चार जना पक्राउ
हेटौँडा : नेपाल आयल निगम थानकोट डिपोका नाममा आएको पेट्रोलियम पदार्थ अवैध रूपमा चोरी गरी बिक्रि गर्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ...
भुटनदेवी माविका प्रधानाध्यापक दाहालको बिदाइ
हेटौँडा : उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएका हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक माधवप्रसाद दाहाललाई बिदाइ गरिएको छ । शुक्रबारदेखि...
इन्द्रसरोवर र बकैयामा दुर्घटना, ६ जना घाइते
हेटौँडा : शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०६–००१ ज...
खरिदारको पूर्वयोग्यता परीक्षामा २ हजारभन्दा बढी अनुपस्थित
हेटौँडा : लोकसेवा आयोगले शनिबार लिएको खरिदार वा सो सरहको प्रथम चरणको पूर्वयोग्यता परीक्षामा २ हजार ८४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । हेटौंडा...
यु–१९ राष्ट्रिय भलिबल टिमको सहायक प्रशिक्षकमा मकवानपुरका सन्तोष
हेटौँडा : मकवानपुरका भलिबल खेलाडी सन्तोष श्रेष्ठ १९ वर्ष उमेर समूहको राष्ट्रिय महिला भलिबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै श्रीलंका प्रस्थान गर्दै हुनुहुन्छ ।
श्रीलंकामा...









