सवारी दुर्घटनामा उत्तमको घटनास्थलमै मृत्यु

हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७ सातकिल्लास्थित पृथ्वी लोकमार्गमा दुइ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेर ३०...

पिप्ले युवा क्लबले ‘सी’ डिभिजन छनोट खेल्ने, नेपालगञ्ज–११ सँगको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित

हेटौँडाः ‘सी’ डिभिजन लिग फुटबल खेल्ने तयारीमा रहेको हेटौँडाको पिप्ले युवा क्लब र नेपालगञ्जको नेपालगञ्ज–११ बीच मंगलबार मैत्रीपूर्ण खेल भएको छ । हेटौँडा–५ स्थित...

सभामुख पदमा सत्तापक्षभित्रै हानथाप, बागमती प्रदेशसभा बैठक अन्योलमा

हेटौँडाः बागमती प्रदेशसभा बैठक गत साउनदेखि ठप्प छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन साउन २७ मा बसेको प्रदेशसभा त्यसयता बस्न सकेको छैन...

करको दरमा एकरुपता

विनाशले केही न केही सुधार ल्याउँछ भन्ने भनाइ जेनजी आन्दोलनपछि चरितार्थ हुने क्रममा छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध भएको जेनजी आन्दोलनका कारण देशमा जनधनको...

बुधबारदेखि गौरिटारमा प्रसिडेन्ट लिग, विजेताले १० लाख रुपैयाँ पाउने

हेटौँडा : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग बुधबारबाट सुरु हुने भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बुधबारबाट...

मकवानपुरका साहित्यकार निमेष निखिल रूपन्देही जिल्लामा सम्मानित हुने

हेटौँडा : मकवानपुर जिल्लाका साहित्यकार निमेष निखिल रूपन्देही जिल्लाबाट सम्मानित हुने भएका छन् । आइतबार रूपन्देहीमा रहेको शहिद स्मृति पुस्तकालयले एक सूचना जारी गर्दै...

आन्तरिक राजस्व कार्यालय हेटौंडाको राजस्व संकलन लक्ष्यमा कमी

हेटौंडा : आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक लक्ष्यको ७८ प्रतिशत राजस्व संकलन गरेको छ । साउनदेखि असोजसम्मको त्रैमासिक...

जेनजी आन्दोलनको राजनीतिक प्रभाव, सबै प्रदेशमा करको दर एउटै बनाइने

हेटौँडा : देशव्यापी रूपमा भएको जेन जी पुस्ताको आन्दोलनले राजनीतिक र प्रशासनिक क्षेत्रलाई सुधारमा दबाब बढेको देखिन्छ । पछिल्लो राजनीतिक घटना क्रममा जेनजी आन्दोलनको...

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गरे पदभार ग्रहण

हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला (प्रजिअ) अधिकारी बसन्त अधिकारी कार्यालयमा हाजिर हुनुभएको छ । प्रजिअ अधिकारीले सोमबारबाट कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हाल्नुभएको हो ।...

अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते

हेटौँडा : हेटौँडा–१५, पारिश्रमिक चोकमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन् । आइतबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा...